समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
शेखर खरेल
कामको मान अर्थात् कुलमान
जताततै अव्यवस्था र बेथितिका कारण समाजमा व्याप्त निराशाबीच सार्थक काम गर्ने जो–कोही पात्र जनतामाझ स्थापित हुनसक्छन् । कुलमानले त्यही गरे जसका लागि उनी नियुक्त गरिएका थिए । आफ्नो व्यावसायिक दक्षता र चारित्रिक निष्ठाका कारण उनी परिणाम दिन सफल भए ।
डा. रेणु अधिकारी
खै कहाँ छ शान्ति ?
हो, हामीकहाँ दशक लामो सशस्त्र हिंसा अन्त्य भएको छ । तर, असमान शक्ति सम्बन्धका आधारमा निर्मित अनेक यस्ता हिंसा छन्, जो भविष्यमा अर्को हिंसा जन्माउन कारक बन्न सक्छन् ।
शेखर खरेल
रामहरि सुवेदीको आत्मा र राजनीतिक गोजीका प्युसा
संवैधानिक अङ्गमा योग्य, दक्ष र विषयगत विज्ञको सट्टा आफ्ना अह्रौटे र भरौटेलाई नियुक्ति गरिएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग होस् वा अन्य कुनै संवैधानिक निकाय, तिनको अक्षमताको जरो राजनीतिक नेतृत्वमै गएर जोडिएको छ।
विष्णु रिजाल
नेकपाः संस्थागत प्रणालीमा फर्कने कसरत
लामो समय विवादमा रुमल्लिएर गतिहीनता भोगेको नेकपालाई संस्थागत प्रणालीमा फर्काउन भएको पछिल्लो कसरत कति फलदायी हुन्छ भन्ने कुरा स्थायी कमिटीका निर्णयहरू कति इमानदारीका साथ पालना गरिन्छ भन्नेमा निर्भर छ।
मिलन बगाले
कुलमान नदोहोरिउन्, उज्यालो नहराओस्
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदलाई कुलमान घिसिङले गरिमामय बनाइदिएका छन्। को आयो र को गयो अत्तोपत्तो नहुने पदको ‘देशै चलाउने’ जस्तो गरी चर्चा हुन थालेको छ।
रामकुमार श्रेष्ठ
मानव मलमूत्रबाट यसरी विस्थापन हुनसक्छ रासायनिक मल
बालीनाली उत्पादनका लागि मानव मलमूत्र प्रयोगबारे सुन्दा धेरैजसोले नाक खुम्च्याउन सक्छन्। मलमूत्र प्रयोगबाट उत्पादन भएका कृषिउपज किन्न पनि हिच्किचाउन सक्छन् । त्यसैले प्राविधिक तवरबाट आम मानिसलाई यसको महत्व बुझाउनुपर्छ।
बिनु पोखरेल
वर्णसङ्कर विचारको बिगबिगी
सदियौंदेखि निरन्तर मौलिक संस्कृति ऋषिपञ्चमीलाई ‘गुप्ताङ्ग धुने दिवस !’ भन्दै उडाइनु नयाँ बीउ, मल र विषादीले बाली सप्रने व्यापारिक दाबी जस्तै वर्णसङ्कर विचारको दरिद्रता हो ।
शेखर खरेल
कसले अड्कायो मत्स्येन्द्रनाथको रथको पाङ्ग्रो ?
गणतन्त्रका शासकले धार्मिक सांस्कृतिक कार्यमा राजतन्त्रकै सिको गरे पनि स्थानीय धर्म संस्कृतिको मर्म बुझेको देखिएन। नत्र मत्स्येन्द्रनाथको रथ तान्ने जात्रामा अप्रिय स्थिति आउँदैनथ्यो।
प्रदीप गिरि
बीपी विचार र अवसान उन्मुख कांग्रेस
बीपी कोइरालाले कांग्रेसको ताल यही हो भने चीनको कोमिङताङ पार्टी जस्तै इतिहासबाट मेटिन्छौं भनेर उहिले नै लेख्नुभएको थियो। कांग्रेसले आफ्नो चालढाल, सोच्ने तरिका र क्रियाकलाप नबदल्ने हो भने अब समाप्त हुन्छ।
मिलन बगाले
सर्प पाल्ने कि चुल्हो बाल्ने ?
काम खोसिएर अलपत्र नागरिकको चुल्हो बाल्न उदासीन सरकार नेताका प्रतिष्ठानलाई सर्प पाल्न बजेट छुट्याइरहेछ। राज्यको ढुकुटीलाई निजी ढुकुटीसरह सोचेर यस्ता परियोजना बनाइन्छ। लोकतन्त्रको योभन्दा विद्रुप नमूना अन्त कतै भेटिएला र?
विनय शेखर
कोरोनाबाट आत्तिएर अशान्ति मच्चाउने कि अनुशासित भएर बाँच्ने ?
संभाव्य कोरोना संक्रमणबाट डराउँदा नहुनुपर्ने व्यवहार र घटनाहरु भइरहेका छन्। काठमाडाैंको बानेश्वर, चितवनको रत्ननगर, बागलुङ, वीरगञ्ज वा ललितपुरमा स्वास्थ्यकर्मी र सर्वसाधारणमाथि भएका अप्रिय घटना डरबाटै सिर्जित भएका हुन्।
सविना देवकोटा
योनी चियाउँदा देखिएको कुरुप समाज
योनी चियाउँदा देखिएको समाज वास्तवमै ‘भयानक’ छ। स्वयम् आफ्नो मात्रै नभएर सम्पूर्ण परिवार/समाजकै इज्जतको भारी बोकेर दोब्रिएको उल्टो त्रिभुजाकारको योनी समाजको कुरुप अनुहार उतार्न पर्याप्त छ।
रमेश कुमार
आउँदा आम–स्वीकार्य बनेका अर्थमन्त्रीको निराशाजनक बहिर्गमन
बलियो र स्थिर सरकार, जनमानसमा बनेको आम–स्वीकार्य छवि, अनि अर्थतन्त्रमा खारिएको आफ्नै ज्ञान, आर्थिक सुधार र अर्थतन्त्रलाई नयाँ गति दिने अवसरका रुपमा सदुपयोग गर्न चुक्दा अर्थमन्त्री खतिवडाको अढाइ वर्षे कार्यकाल सम्झनलायक बन्न सकेन ।
शेखर खरेल
‘सेना’ गुमाएका सेनापति पुष्पकमल दाहाल
कुनै बेला आजका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली माओवादीलाई ‘चुँडिएको चङ्गा’ भन्थे । समयक्रममा पार्टी एक भयो, ओलीसँगै पुष्पकमल दाहाल पार्टी नेतृत्वमा पुगे, भारी बहुमतको सरकार पनि बन्यो । तर, उनै दाहाल यतिवेला ओलीकै कारण ‘चङ्गा चेट्’ को हालतमा पुगेका छन् ।
वसन्त महर्जन
इन्द्र नभेटिने ‘इन्द्रजात्रा’
भन्नका लागि इन्द्रजात्रा भनिए पनि यो पर्वमा इन्द्र देउताको उपस्थितिमै विरोधाभास छ। जात्रामा इन्द्र नभई ‘यमाःद्यः’ देउता उभ्याइएको इतिहास छ। सामान्यतः इन्द्रजात्राको चर्चा गर्ने वेला स्वर्गका राजा इन्द्रकी आमालाई बसुन्धरा व्रत बस्न इच्छा भएको र त्यसका लागि चाहिने पारिजातको फूल लिन इन्द्रलाई पृथ्वीमा पठाएको कथा हालिन्छ। तर, यो कथा वैदिक साहित्यसँग मेल खाँदैन।
विष्णु रिजाल
सरकारले नदेखेको किसान र श्रमिकको आँसु
नेकपाले लिएको आर्थिक नीति, समात्न खोजेको विकासको बाटोबारे जबसम्म पार्टीमा व्यापक छलफल हुँदैन र स्पष्ट नीति बन्दैन, तबसम्म सरकारले नाम चलेका बहुराष्ट्रिय कम्पनी, केही बिचौलिया, विदेशी कम्पनीका एजेन्ट र व्यापारीहरुको हित भन्दा पर सोच्न सक्दैन।
प्रेमनारायण भुसाल
कक्षा–१२ का विद्यार्थीलाई निकास देऊ !
एसईईकै शैली पछ्याउँदै थप प्रष्ट र वैज्ञानिक आन्तरिक मूल्यांकनको आधारमा दशैंअघि नै कक्षा–१२ को परीक्षाफल प्रकाशित गर्न सके विद्यार्थीको मानसिक तनाव कम मात्र होइन शैक्षिक सत्र समेत बिथोलिनबाट बचाउन सकिन्छ ।
शेखर खरेल
फेरि यस्तो गल्ती नदोहोरियोस् !
कोभिड–१९ लाई ‘तातोपानी पिउने, हाच्छिउँ–साच्छिउँ गरेर उडाइदिने’ प्रधानमन्त्री ओलीको देशव्यापी आग्रह असत्य मात्र होइन भद्दा मजाकमा परिणत भइसकेकाले विगतका गल्तीबाट पाठ सिक्नुको विकल्प छैन ।
डा. वासुदेव कार्की
कोही किन गर्छ आत्महत्या? रोकथामका लागि कसले के गर्ने?
मनोवैज्ञानिक, वंशाणुगत र सामाजिक अवस्थाका कारण बढिरहेको मानसिक स्वास्थ्य समस्या सिर्जित आत्महत्याका घटना रोकथाममा सर्वसाधारण, सञ्चारमाध्यमदेखि स्थानीय सरकारसम्मको भूमिका महत्वपूर्ण हुन्छ।
सरोज खतिवडा
महामारीपछि पनि कृषि क्षेत्रमा यस कारण आउँदैनन् युवा
रोजगारी गुमेर गाउँ पुगेका युवाहरुलाई कृषिमा आबद्ध गराउने कुरा आकर्षक त सुनिएको छ, तर तल्लो तहको काम र गरीबीको पर्याय बनेको यो पेशालाई सम्मानित र फलदायी गर्नेतर्फ राज्यको क्षमता र चाहना नमोडी धेरै उत्साहित बन्ने ठाउँ छैन।
गोपीनाथ मैनाली
कर्मचारीतन्त्रको राजनीतीकरण कति आवश्यक ?
निजामती सेवाको राजनीतीकरणलाई नकारात्मक एवम् आग्रही अर्थमा मात्र हेरिनुहुँदैन। यसले कर्मचारीको मन्त्रीप्रति जवाफदेहीको आयाम र सीमालाई पनि जनाउँछ।
चेतन अधिकारी
संघीय नेपालको पहिलो जनगणनाले कोर्दैछ अग्रगमनको मार्गचित्र
आगामी वर्ष हुने राष्ट्रिय जनगणना २०७८ बाट संघीय संरचना अनुसारका ताजा तथ्यांक लिएर हाम्रो यथार्थ र आवश्यकताका आधारमा योजना बनाई अगाडि बढ्ने हिसाबले निकै महत्वपूर्ण हुनेछ।
विष्णु रिजाल
नेपाल–भारत सम्बन्धः बरालिएको प्राथमिकता
दुई मुलुकबीचमा त्यति ठूला समस्या छैनन् भन्दै ऐतिहासिक सम्बन्धको मात्रै चर्चा गर्नुले बरालिएको प्राथमिकता ट्रयाकमा आउँदैन बरु झनै ओझेल हुन्छ। जुन जुन कारणले समस्या उत्पन्न भइरहेको छ, त्यसलाई दुवै देशले गम्भीरतापूर्वक एक ठाउँमा बसेर समाधान दिनुपर्छ।
वसन्त महर्जन
चथाः पर्व अर्थात् सानो दशैं
आज भाद्र शुल्क चौथीका दिन नेवार समाजले मनाउने चथाः पर्वलाई चौथी लगायतका अनेक विषय र प्रसंग जोडेर विकृत बनाउने उपक्रम चलेको छ ।
डम्बर चेम्जोङ
दुई तिहाइको सरकारले चलाउन नसकेको कर्मचारीतन्त्र
जतिसुकै शक्तिशाली सरकार किन नहोस्, आफूलाई स्थायी सरकार ठान्ने कर्मचारीतन्त्रको मनोविज्ञान बदल्न नसक्दा सरकारका लागि सुखद नतिजा हात पार्न गाह्रो छ।
रामेश्वर बोहरा
हिंडेको कहाँ जानलाई थियो, पुग्यौ कहाँ ?
केपी शर्मा ओली नेतृत्वको सरकारले आधा कार्यकाल पार गर्दा प्रचण्ड बहुमतसहित सिंहदरबारमा सत्तारोहण गर्दाताका रहेका अपेक्षा अविश्वसनीय रूपमा खण्डित हुनपुगेका छन्, नेकपा र यसको नेतृत्व स्वयंले तय गरेको बाटोबाट सरकार विमुख भएको छ ।
मधु राई
के गर्दैछन् हाम्रा महिला जनप्रतिनिधि ?
महिलाहरु हिजो बुवा र दाजुभाइले बनाएको घरमा नाइँनास्ति नगरी बसेका थिए। आज श्रीमान् र छोराहरुले बनाएको घरमा त्यसरी नै बसेका छन्। जसरी परिवारमा महिला सदस्यलाई नसोधी भौतिक संरचना बनाइन्छ, आज टोलमा भइरहेको विकास ठ्याक्कै त्यस्तै छ।
डा. नारायणप्रसाद अधिकारी
ऊर्जा सुरक्षा नीतिमा तीन तहका सरकारको समन्वय कहाँ ?
स्थानीय तहहरूले ऊर्जामा आत्मनिर्भर हुन प्रयास गर्नुपर्छ। त्यसका लागि प्रदेश सरकारहरूले समन्वय गरी स्रोत परिचालनमा सघाउनुपर्छ।
डा. विपिन अधिकारी
विपक्षी सुध्रिए नेकपाले अर्को पटक नपाउन सक्छ मौका
झण्डै दुई तिहाइ बहुमत ल्याएको नेकपाले त्यो शक्तिको सही प्रयोग गर्ने अवसर गुमायो। विपक्षी दलहरुले आफूलाई सुधार्न सके भने अर्को निर्वाचनपछि नेकपाले मौका नपाउन पनि सक्छ।
शिव गाउँले
अदालतको अवहेलनाः भारतको उदाहरण र हाम्रो बाटो
अदालतको अवहेलना मुद्दामा भारतको सर्वोच्च अदालतको पछिल्लो आदेश हाम्रा लागि ‘उल्लेख्य स्रोत सामग्री’ बन्नुहुन्न। आलोचना, प्रतिवाद, टिप्पणी र बहसको बाटोबाटै हो, हामीले सुदृढ लोकतन्त्र अनि स्वतन्त्र र सक्षम न्यायपालिका निर्माण गर्ने।
Previous
10
11
12
13
14
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.