समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
कोपमा नेपाल कति सफल?
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
हरिकृष्ण उप्रेती
यसकारण आवश्यक छ कृषिमा वैदेशिक लगानी
सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन बाटो खोल्ने निर्णय गर्दा निजी क्षेत्र विरोधमा उत्रिएको छ। यसकारण निजी क्षेत्र लगानी गर्न आफैँ सक्षम हो वा बाहिरको प्रविधि र सीपभन्दा उत्पादन नै ल्याएर बिचौलियाको भूमिकामै रमाउन चाहेको हो भन्ने खुट्याउन कठिन भएको छ।
शेखर खरेल
भीड मार्फत ओलीका भ्रम
भ्रम र मिथ्याको घोडामा चाबुक हान्दै एउटा दु:खान्त राजनीतिक दुर्घटना सन्निकट केपी ओलीका रवैया निभ्नुअघिको प्रदीप्त दियो समान हो।
वसन्त महर्जन
यसरी हुँदै छ विकासका नाममा उपत्यकाका पोखरीहरूको विनाश
काठमाडौँ उपत्यकाका पोखरी मासेर भौतिक संरचना ठड्याउने काम राणाकालबाटै शुरु भएको हो। कुन पोखरी मासेर के संरचना बनाइए भन्ने सूची लामै हुन्छ। यसरी विनाश गर्दा ‘सार्वजनिक हित’ को नाम दिँदै विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सार्वजनिक भवन जस्ता संरचना बनाइने गरिन्छ।
सेवा भट्टराई
जलवायु परिवर्तन बुझ्न अंग्रेजी जान्नै पर्ने हो ?
जलवायु परिवर्तन सम्बन्धी जानकारी शहर केन्द्रित र अंग्रेजी भाषाका जानकारप्रति लक्षित छ। अंग्रेजी भाषाका सामग्रीले यो विषय बुझ्न धेरै मद्दत गर्छन्, तर ती सामग्री नेपालका धेरैजसो मानिसका पहुँचमा छैन। नेपाली भाषाका सामग्रीमा स्थानीय चासोका विषय वातावरण, कृषि, वन, प्राकृतिक प्रकोप आदिबारे धेरै जानकारी पाइन्छ। तर, त्यसमा जलवायु परिवर्तन सम्बन्धी जानकारी भने कम पाइन्छ।
शेखर खरेल
आफू सत्य, बाँकी तमासे !
अहिले प्रधानमन्त्री ओली र उनका ‘साइबर सेना’हरू फरक विचार राख्नेहरू प्रति यति असहिष्णु बनेका छन् कि उनीहरू आफूलाई मात्र सत्य र बाँकीलाई तमासे ठानिरहेका छन् । तर, वास्तविक तमासेबाज त उनीहरू स्वयं हुन् ।
वसन्त महर्जन
न लावण्य देश थियो, न राजा नवराज
स्वस्थानी र यस्तै अन्य कथाहरुमा उल्लेख हुने देश, समाज, राजा तथा घटना विवरणलाई इतिहासकै रुपमा ग्रहण गर्नु हाम्रो इतिहासचेतको अभाव हो ।
कमल मादेन
रोकिएन क्यान्सरको औषधि लौठसल्लामाथि वनस्पति विभागको ‘ताण्डव नृत्य’
संसारमै पहिलोपटक नेपालबाटै रेकर्ड गरिएको लौठसल्लाको प्रजाति ट्याक्सस् माइरेई अहिले भए, नभएको बारे सरकारी अधिकारकै फरक मतका कारण क्यान्सरको औषधिमा उपयोगी यो वनस्पतिको खेती गर्ने किसान मात्र होइन वनस्पति विज्ञानका विद्यार्थीसमेत अन्योलमा परेका छन् ।
शेखर खरेल
विद्यासुन्दरकाे सम्पदा संहार
नेपालमण्डलका रैथाने नेवार विद्यासुन्दर शाक्य आस्था अनि आनुवांशिक रूपमै सम्पदाको संरक्षक हुनुपर्ने हो। हाम्रा सामु यस्तो रणमैदान गोचर हुनु पर्ने थियो, जसमा एकातिर शाक्य सम्पदा संरक्षणनिम्ति अर्कोतिर भूमाफिया, जलमाफिया, ठेकेदार र बिचौलिया पौठेजोरी खेलिरहेका हुन्। बिडम्बना, अहिले शाक्य सम्पदा भक्षक र रैथाने नगरवासी सम्पदा रक्षकको रस्साकस्सीमा छन्।
पूर्ण पी राई
बाहुनवादको विरोध, अवसरवादलाई निम्तो
समुदायभित्रका अगुवाहरूमा व्याप्त ‘बाहुनवादी’ प्रवृत्तिले नेपालको आदिवासी जनजाति आन्दोलनलाई धरासायी बनाएको छ।
डा. सूर्य ढुंगेल
प्रतिनिधि सभा विघटन : यी हुन् संविधानका दरार र त्रुटि
संसदीय मान्यता प्रतिकुल संसद विघटनको बाध्यात्मक प्रावधान संसारमा कतै छैन, जुन नेपालको संविधानको ‘गहिरो दरार’ हो। यहीकारण धारा ७४ अन्तर्गतको संसदीय प्रणाली र धारा ७५ एवं धारा ७६ (७) बीच बनेको खाडल सिद्धान्तले पुर्न सक्तैन।
भोजराज पोखरेल
‘नेकपाका दुवै समूह विभाजनको अपजस लिन तयार देखिएनन्’
कुनैपनि दलले जहाँ अध्यक्ष र महासचिव हुन्छ, त्यही नै दल हुन्छ भन्नु नै दल विभाजनको आधार तयार गर्नु हो। दलको विधानको व्यवस्थाले केही महत्व राख्न सक्दछ। तर, हामीले बुझ्ने भनेको सार्वजनिक रूपमा जारी भएको कानून हो।
शेखर खरेल
सडकबाटै संविधानवाद
प्रधानमन्त्री ओली संविधानको रक्षक नभएर भक्षक सावित भइसकेका छन्। त्यसैले नागरिक तप्काको मुख्य चिन्ता ओली रहनु वा जानु होइन, संविधानको रक्षा अर्थात् संविधानवाद हो।
रघु पन्त
पृथ्वीनारायण शाहका मुसलमान सहयाेगी
आजको पुस्ताले पनि पृथ्वीनारायण शाहलाई सही ढंगले बुझ्नु र एकीकरणको महत्वलाई आत्मसात् गर्नु जरूरी छ।
शेखर खरेल
राष्ट्रियताकाे पुनर्जागरण
पुनः पृथ्वीजयन्ती मनाउने सरकारी घोषणाले क्रमभङ्गता र नयाँ नेपालका नाममा ऐतिहासिक धरोहर मास्नु आफ्नै अस्तित्व नामेट पार्नु रहेछ भन्ने चेत खुलेको आभास दिलाएको छ।
तुफान न्यौपाने
प्रधानन्यायाधीशले भनेजस्तै उनले प्रतिनिधि सभा विघटनको मुद्दा नहेरे के हुन्छ ?
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश संलग्न हुनैपर्ने बाध्यकारी अवस्था स्वयं प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निम्त्याएका हुन्। कानूनले भने उनले चाहेमा मुद्दा नहेरे पनि हुने ठाउँ दिएको छ।
शेखर खरेल
संविधान रक्षति रक्षितः
‘धर्म रक्षति रक्षितः’ अर्थात धर्मको रक्षा गरेमा नै धर्मले पनि रक्षा गर्नेछ भने झैं संविधानको रक्षा हुन सकेमा मात्र संविधानले पनि हाम्रो रक्षा गर्नेछ। त्यसैले ५ पुसको परिघटना दल, नेता वा खेमा विशेषको सरोकार मात्र होइन, समग्र संविधान रक्षाको प्रश्न हो।
तुफान न्यौपाने
प्रतिनिधि सभा विघटनबारेको सुनुवाइ संवैधानिकमा होइन, बृहत् पूर्ण इजलासमा गरौं
प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। तर, विगतका नजीर र भविष्यको मार्गदर्शनका लागि यो महत्वपूर्ण विवाद बृहत् पूर्ण इजलासबाट सुनुवाइ गर्न उपयुक्त हुन्छ। यी मुद्दालाई संवैधानिक इजलासबाट बृहत् पूर्ण इजलासमा सार्न कानूनी अवरोध पनि छैन।
शेखर खरेल
संकट परास्त गर्ने ‘नेपाली सूत्र’
शरीरका घाउ, चोटविरुद्ध शरीरभित्रैको प्रतिरोधात्मक क्षमताले भूमिका खेलेजस्तै खराब राजनीतिका कारण सिर्जित आमनिराशालाई आशामा बदल्ने नेपालीसामु छुट्टै सामाजिक प्रतिरोध क्षमता छ ।
मीना आचार्य (पीएचडी)
नेकपा चिनियाँ कम्युनिष्ट पार्टीजस्तो होइन
नेपालको राजनीतिमा ठूला राजनीतिक पार्टीहरूलाई भागवण्डाले नै गाँजेको देखिन्छ। २०१७ सालमा पनि तत्कालीन राजा महेन्द्रले राजनीतिक पार्टीहरुबीच सत्ताको लागि लुछाचुँडीको अत्तो थापेर नै सत्ता हत्याएका थिए। आज फेरि त्यही स्थिति छ।
हिमालखबर
‘कांग्रेस नेकपाका दुवै समूहसँग समदूरीमा बस्छ’
संसदले पाँच वर्षको पूरा कार्यकाल चल्न पाउनुपर्छ। ६ महिना, वर्षदिन, दुई वर्षमा सरकार गठन/विघटन हुने पुरानो समस्या हल होस् भन्ने संविधानको मर्म हो। त्यसैले यसअघिको संविधानमा जस्तो प्रधानमन्त्रीले कुनै एउटा धारामा टेकेर संसद विघटन गर्न पाउने अधिकार यो संविधानले नदिएको हो।
शंकर तिवारी
देउवालाई गिरिजा बन्ने अवसर
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक प्रतिनिधि सभा विघटनविरुद्ध नेकपासहितको मोर्चाको नेतृत्व गरेर पुनः मुलुकलाई लोकतान्त्रिक दिशातर्फ फर्काउन कांग्रेस सभापति शेरबहादुर देउवाले निर्णायक भूमिका खेल्न सक्छन्। अर्थात् उत्तरार्धका गिरिजाप्रसाद कोइरालाको हैसियतमा पुग्न सक्छन्।
अजय दीक्षित
'सोप अपेरा’ बनाइएको विमान अपहरण
२१ वर्षअघि ९ पुस (डिसेम्बर २४, १९९९) मा आजकै दिन नेपाली भूमिबाट अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय ‘आतंकवादी अपहरण’ भएको थियो। त्यो साँझ काठमाडौंबाट नयाँदिल्लीका लागि उडेको इन्डियन एअरलाइन्सको आईसी–८१४ विमानलाई इस्लामिक बन्दुकधारीले अपहरण गरेका थिए। बदलामा उनीहरू भारतीय जेलमा रहेका मशुद अजहरसहित आफ्ना नेताहरूको रिहाइ चाहन्थे। यो अपहरणको घटनालगत्तै १–१५ माघ २०५६ को अंकमा ‘हिमाल खबरपत्रिका’मा प्रकाशित टिप्पणी ।
शेखर खरेल
प्रतिनिधि सभा विघटनः वियोगान्त राजनीतिको मोडमा ओली
पहिलो जनआन्दोलनको पूर्वसन्ध्यातिर पञ्चायत व्यवस्थामाथि चौतर्फी आक्रमण भइरहँदा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको पञ्चायतबारेको टिप्पणीले अहिले प्रधानमन्त्री खड्गप्रसाद ओलीको दुरावस्था सटिक चित्रण गर्दछ। सिंहले मृत्योन्मुख पञ्चायतको अवस्थालाई ‘सर्पको मुखमा परिसकेको भ्यागुताबाट किरा फट्याङ्ग्रा शिकारको कोसिस’ भनेका थिए।
वसन्त महर्जन
बिदाको विकृति
आन्तरिक पर्यटनका लागि सातामा आइतबार पनि बिदा दिने सरकारी समितिको प्रस्तावले पर्यटन प्रवद्र्धन नभई बिदा नै बिदाको विकृति ल्याउन सक्ने देखिन्छ।
शंकर तिवारी
ओलीको तानाशाही आकांक्षा
संसदको निर्धारित आयु भन्दा दुई वर्ष अगावै संसद विघटनको सिफारिस राष्ट्रपतिबाट अनुमोदन गराएर केपी ओलीले आफूभित्र रहेको ‘तानाशाही' आकांक्षाको पटाक्षेप गरेका छन्। ओलीमा अन्तरनिहित यस्तो आकांक्षा बेलैमा चिन्न नसक्नु सिंगो नेकपा पङ्क्ति र देशको लागि दुर्भाग्य सावित भएको छ।
विपिन अधिकारी
‘प्रतिनिधि सभा विघटनको सिफारिस असंवैधानिक छ, राष्ट्रपतिले हतारमा स्वीकृत गर्न हुँदैन’
प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष गरको सिफारिस आपत्तिजनक मात्रै होइन कि असंवैधानिक पनि छ। संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा भङ्ग गर्ने विशेष अधिकार दिएको छैन। त्यो व्यवस्था २०४७ सालको संविधान अन्तरगत मात्र प्रधानमन्त्रीलाई प्राप्त थियो।
रचना खडका
हामी यस्तो डिलमा पुग्यौं जहाँबाट एक पाइला चाल्दा भड्खालोमा पर्ने जोखिम छ
सबै कुरा म नै हुँ, पार्टी पनि मै हो, सरकार पनि म मात्रै हो भन्ने कार्यशैलीलाई अब परिवर्तन गर्नैपर्छ।
विपिन अधिकारी
‘प्रधानमन्त्रीले संवैधानिक परिषद् जसरी चलाउन खोज्नुभो, त्यो संविधानको मर्म होइन’
“अध्यादेश ल्याएर जुनसुकै हालतमा वा बहुमतमा भए पनि मैले अधिकार प्रयोग गर्न पाउनुपर्छ भन्ने जुन मान्यता प्रधानमन्त्रीले देखाउनु भएको छ, त्यो संविधानको मर्म बमोजिम भएन।”
कल्याण श्रेष्ठ
किन असफल भयो संवैधानिक परिषद् ?
“सबैभन्दा उच्चपदस्थ व्यक्तिहरू संलग्न भएको संवैधानिक परिषद्जस्तो संस्था किन असफल हुन्छ ? यसका लागि संसद र अदालतले पनि भूमिका खेल्नुपर्छ। संवैधानिक परिषद्ले संसदलाई रिपोर्ट गर्ने प्रणाली विकास गर्नुपर्छ। परिषद्ले आफ्नो काम गर्दैन भने अदालतबाट बाध्यकारी आदेश आउनुपर्छ।”
शेखर खरेल
राष्ट्रपतिलाई चेतना भया !
सरकारले हठात् प्रस्ताव गरेका अध्यादेशहरुलाई विना सोचिबिचारी सदर गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीलाई प्रसन्न तुल्याएकी हुनसक्छिन्। तर, यसले उनी स्वयं र संविधानको संरक्षक राष्ट्रपति पदलाई समेत विवादित बनाएको छ, जसले अलोकतान्त्रिक शक्तिलाई शंकाको लाभ दिइरहेको छ।
Previous
8
9
10
11
12
Next
समाचार
हिमालखबर
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रबाटै आफूले मानवीय भावना बुझ्न पाएको बताएका छन्।
हिमालखबर
सरकारको ऋण २५ खर्ब नाघ्यो, जीडीपीको ४४ प्रतिशत सार्वजनिक ऋण
गत असार मसान्तयता मात्रै सार्वजनिक ऋण रु. ८३ अर्ब ९५ करोड थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
हिमालखबर
फेरि प्रदर्शनमा उत्रिए सहकारीपीडित
सरकारले सहकारी समस्यालाई समाधान नगरेको भन्दै पीडितहरू फेरि प्रदर्शनमा उत्रिएका छन्।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.