समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
किन सडकमा उत्रिए शिक्षक? (भिडिओ)
पूर्व राजालाई दिंदैन सेनाले साथ
देशभरका शिक्षक काठमाडौंको सडकमा (तस्वीरहरू)
अँध्यारो सुरुङतिर गाउँ
मैले भिडिओ खिचिरहेको भवनमै भाइ जलिरहेको रहेछ : दिनेश रजक
करोड लागतका योजनामा जम्मा एक हजार रुपैयाँ बजेट
शिक्षक महासंघलाई जरिवानाको डर
राजावादीले आगो झोसेको त्रिभुवन विमानस्थल यसरी जोगियो
राजावादीको प्रदर्शन हिंसात्मक
समाजवादी मोर्चाको शान्तिपूर्ण प्रदर्शन
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
ब्लग
रूपा जोशी
चन्द्रशमशेरकी कान्छी रानी काशी गइन्
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा अड्की–अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालिको अंश मुवाको काशी बसाइ र घटनाहरूमा केन्द्रित छ, वहाँकै शब्दमाः
भैरव रिसाल
बीपी र नेहरू युगको नेपाल–भारत सम्बन्ध
सन् १९५९ मा भारतका प्रधानमन्त्री नेहरूले ‘नेपाल र भुटानमाथि कतैबाट आक्रमण भए त्यसलाई भारतले आफूमाथिको आक्रमणको रूपमा लिने’ बताएपछि बीपी कोइरालाले अन्य देशको हस्तक्षेप सह्य नहुने भन्दै प्रतिवाद गरेका थिए।
हिमालखबर
स्टेशन मेनेजर सोना भन्छिन्– ‘अरु रेडियोले कामै छैन भनेको बन्दाबन्दीमा हामीले गजब आम्दानी गर्यौं’
कोरोना संक्रमण महामारी र लामो समयको बन्दाबन्दीले सञ्चार संस्थालाई पनि आर्थिक मारमा पारेको वेला सामुदायिक रेडियो कपिलवस्तुले कसरी आफूलाई व्यावसायिक रुपमा टिकाएर अगाडि बढ्न सक्यो ? रेडियोकी स्टेशन मेनेजर सोना खटिकको अनुभव:
अञ्जना राजभण्डारी (अमेरिका)
'अहिले म धेरै खुशी छु'
महामारी अनि अनियमित महीनावारीसँग संघर्ष गरिरहेकी मलाई यो बेला योग, जीवनदर्शनका कक्षाहरूले जीवनशैली बदल्न सघाएका छन्।
मिलन बगाले
डा. गोविन्द केसी र मैलो मनको उपचार
केही वर्ष पहिला जाजरकोटमा ‘हेलिकोप्टर हैजा पर्यटन’ चलिरहँदा डा. गोविन्द केसी खच्चडलाई औषधिको भारी बोकाएर उकालो उक्लिरहेका थिए। अहिले पनि औषधि बोकेर दुर्गम पुगेका उनी प्रहरी घेराबन्दीमा छन्।
रूपा जोशी
अन्याय थियो, असाध्यै अन्याय !
मेरी बूढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ वर्ष टेकिसकेको छ। यसपालि आफ्नो बुवाले धेरै भित्रिनी राखेर गरेको अन्यायबारे हामीलाई सुनाउनुभएको छ, उहाँकै 'खराे' शब्दमा:
कमल रिमाल
कोरोना त निको भयो, समाजको सोच र दुर्व्यवहारसँग जुध्न भने चर्को छ
कोरोना संक्रमित भएपछि र संक्रमणमुक्त भएर फर्केपछि पनि समाजको संकुचित सोच र व्यवहारका कारण धेरै जनाले तनाव र हैरानी भोग्नुपरेको छ। त्यस्तो समस्या भोग्ने एउटा पात्र म आफैं हुँ।
लारा
कोरोना, कोथिना क्याफे र कफी गफ
बलेसीमा झर्दै गरेका झरीलाई अञ्जुलीभरि सँगाल्दै/हावामा फाल्दै गर्दा बाल्यकालका धेरै ‘नोस्टाल्जिया’ बल्झिए । बाछिटाका स्पर्शहरूले मन तरंगित भए । झरी थामिएपछि बुट्यान्नहरूमा अडिएका पानीका थोपाहरू हेर्दै कफी पिउनुको मज्जा क्याफेहरूमा कहाँ ?
भैरव रिसाल
शौचालय अभियान चलाउँदाका ती हैरानी
आजभन्दा चार दशक अघि काठमाडौं उपत्यका र बाहिरका विभिन्न जिल्लामा शौचालय निर्माण अभियान लिएर जाँदा स्थानीयलाई सम्झाइबुझाइ गर्न धेरै जोडबल गर्नुपरेको थियो।
रूपा जोशी
खल्लो भयो तीज
भोलि (७ भदाै) पञ्चमी। तीजभन्दा पनि पञ्चमीमा हाम्रो घरमा विशेष तयारी हुन्थ्यो। पूजा त हुँदैनथ्यो, तर ‘कर्कलो भात खाने’ उत्सवका लागि हामी तम्सिन्थ्यौँ! यो चाहिं मेरो बूढीसासू (चन्द्रकुमारी जाेशी, अहिले १०५ वर्ष) को रहर।
कमल रिमाल
आइसोलेसन अनुभवः आत्मबल नै रै’छ कोरोनालाई जित्ने औषधि
कोरोनाभाइरसको संक्रमण पुष्टि भएको शुरूआती दिनमा यो अनौठो रोगप्रति स्वाभाविक रूपमा डर र संशय थियो। मन बलियो पारे पनि कताकता कोरोनासँग हार्छु कि भन्ने लाग्न थालेको थियो। तर, आत्मबलको टेकोले यो लडाइँमा सफल हुँदैछु।
भैरव रिसाल
जीवित छँदै 'दिवंगत राष्ट्रपति'
भारतका तेस्रा राष्ट्रपति जाकिर हुसेन नेपालको राजकीय भ्रमणमा आउँदा अखबारमा समाचार त छापिए, तर निकै गडबडी भयो।
रूपा जोशी
श्री ५ ले अन्माए, श्री ३ ले भित्र्याए
मेरी बूढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि हामीले कोट्याउँदा मुवाले अड्की–अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालि वहाँले ऊ वेला बच्चा जन्मने र सुत्केरी स्याहार्ने बारेका सम्झना सुनाउनुभएको छ। खासगरी वहाँको माहिला बुवालाई पुत्रलाभ हुनुअघि र पछिको भव्य माहोलको वर्णन वहाँकै शब्दमाः
सइन्द्र राई
अनिष्टतर्फ नेकपाको यात्रा: लोकतन्त्रमा मडारियो खतरा
पार्टी एक भइनसक्दै शीर्ष नेताहरूले एक अर्काविरूद्ध सल्काएको प्रतिशोधको आगोले सत्तारूढ नेकपाको अनिष्टतर्फको यात्रा मात्र शुरु भएको छैन, मुलुकले हासिल गरेका परिवर्तनका उपलब्धि र संविधानलाई नै संकटतर्फ धकेल्दै छ।
हिमालखबर
कमरेड पुष्पकमल, सुविधा र इन्दिराको आँसु कहिले पुछ्नुहुन्छ ?
हिंसात्मक विद्रोहको नेतृत्व गरेर आएपछि तपाईं दुई पटक प्रधानमन्त्री बन्नुभो। अहिले तपाईं अध्यक्ष रहेकै पार्टीको सरकार छ। के तपाईं द्वन्द्वपीडितले न्याय पाऊन् भन्ने चाहनुहुन्न ?
कनकमणि दीक्षित
राम नाम हिन्दूत्व र 'पाशुपत क्षेत्र' नेपाल
आज ५ अगस्टका दिन भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास हुँदैछ पुरातात्विक बाबरी मस्जिद उभिएको स्थलमा । नेपाल राज्य र समाज तयार हुनुपर्छ, कुनै पनि खालको अन्तरसामुदायिक विग्रह सिमाना नकटोस्, न त भारतमा जस्तो धर्म मिसिएको राजनीति नै।
भैरव रिसाल
आधार स्कूलमा दलित बालबालिका पढाउने त्यो संघर्ष
२०१२ सालताका भक्तपुरको दधिकोटमा सञ्चालित आधार स्कूलमा दलित समुदायका बालबालिकालाई पढाउने अभियानमा लाग्दा गाउँमा ठूलै संघर्ष गर्नुपरेको थियो।
गोपाल गडतौला
कोभिड–१९ को परिणामः टाढिंदै मान्छे, सम्बन्ध भर्चुअल
कोभिड–१९ को सबैभन्दा बढी प्रभाव उड्डयनमा परेको छ । उडान नभएका कारण अमेरिकाको भर्जिनियाबाट गत मार्च दोस्रो साता काठमाडौंका लागि हुलाकमा पोस्ट गरेको एउटा पत्र चार महीनापछि प्रापकको हात लाग्यो ।
भैरव रिसाल
अतिक्रमणले मेटिएका राजकुलो: ब्यूँतेलान् फेरि ?
काठमाडौं उपत्यकाका प्रमुख राजकुलोहरू जनजीविकाका लागि दैनिक पानीको खनखाँचो धान्ने स्रोत त थिए नै, कृषि लगायत उत्पादनमूलक अर्थतन्त्रका आधार पनि थिए।
भैरव रिसाल
पुष्पलाल खसीबोका व्यापारी बनेर काठमाडाैं आउँदा ...
सुरक्षाका दृष्टिले खसीबोका व्यापारी बनाएर त हिंडाइयो तर पुष्पलाल खसीबोकाको मोल गर्न जान्दै नजान्ने। किसानले उहाँलाई खसीबोका व्यापारी भनेर पत्याएनन्।
हिमालखबर
कोरोनाभाइरस विरुद्ध मेरो संघर्षः अमेरिकामा पनि अस्पताल जान पाइएन
राति नसुतेर रोएर बस्थें। किनकि निदाएपछि कसैले घाँटी पक्रिए जस्तो हुन्थ्यो। दिउँसो अलिबेर सुत्थें। कसैगरी मरिहालियो भने पनि घर फुटाउनु नपरोस् भनेर राति पछाडिको ढोका खुल्लै छोड्थें।
रूपा जोशी
धुमधाम नाम कमाएर गइन् सानीमैया
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ । विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्की–अड्की, दोहोर्याई तेहेर्याई पुराना कुरा गर्नुहुन्छ । मुवाको सम्झना उहाँकै शब्दमाः
भैरव रिसाल
हवाईजहाज उड्दा भूकम्पको डर !
काठमाडौंको आकाशमा पहिलो पटक हवाईजहाज उड्दा भूकम्प नै गयो भन्ठानेर मानिसहरूको सातो गएको थियो ।
हिमालखबर
कति छापिए भानुभक्तको रामायण ?
कुनै साइनो सम्बन्ध नभएका पूर्व ४ नम्बरका एक जना पोखरेल र राजधानीको भोसिको टोलमा जन्मेका अर्का भट्ट बाजे एकैजसो समयमा 'सातकाण्डी' को खोजीमा किन भौंतारिए?
गोपाल गडतौला
‘महान्’ चन्द्रशमशेर, जसका कारण आमैहरूले फाउको जीवन पाए
राणाशासनको त्यो कठोर घडीमा एक शासकको मन–मगजमा कुन ग्रन्थि सल्बलायो कुन्नि ! र, उनी सती प्रथा उन्मूलनका लागि आदेश नै जारी गर्न पुगे।
भैरव रिसाल
पञ्चायतकालमा राजाको भाषण काटकुट पार्दा
दरबारबाट समाचारका लागि लामा भाषण र मन्तव्यहरू आएपछि हामी अघिल्ला दुई–तीन अनुच्छेद पूरै काट्थ्यौं र पछिल्ला भागमा समाचारको गुदी खोज्थ्यौं।
लक्ष्मी बस्नेत
राष्ट्रिय सभामा दुई वर्षमा के के काम भए ? कुन सांसदले कति पटक आफ्ना कुरा राखे ?
संघीय संसद् सचिवालयले प्रकाशन गरेको ‘राष्ट्रिय सभाको दुई वर्ष’ पुस्तकमा को सांसदले कुन वेला र कति पटक बोले भन्नेदेखि बोलेका विषय र संसदीय समितिहरूले गरेका कामको विवरण समेटिएको छ।
भैरव रिसाल
बेत्रावतीमा घुँडा टेक्दा
नेपाली फौजले तिब्बतलाई दपेट्दै लगेको वेला मद्दतका लागि चीन आइपुग्दा सन् १७९२ मा नेपाल पराजित भएर अपमानजनक सम्झौता गर्नुपरेको थियो।
गोपाल गडतौला
पाइला–पाइलामा छुवाछूतः अघिल्लो पुस्ताले सिकाएको अपराध
चौरजहारीमा भएको नरसंहार जातपातको नाममा गरिने छुवाछूतको सबैभन्दा नृशंस एवं आततायी उदाहरणको रूपमा लामो आगतसम्म रहिरहनेछ ।
हिमालखबर
सूर्य नमस्कार गरौं, स्फूर्ति बढाऔं
योग साधनामा ‘सूर्य नमस्कार’ आसनलाई जीवन र पर्यावरण चलाउन सहयोग गर्ने सूर्यको तेजबाट प्राप्त ऊर्जाप्रति कृतज्ञता प्रकट गर्ने अर्थमा लिइन्छ । सूर्य नमस्कार पूर्ण योग हो । यो चरणबद्ध रुपमा १२ आसनमा गरिन्छ ।
Previous
5
6
7
8
9
Next
समाचार
हिमालखबर
नेपालमा पुल सञ्जाल सुधारका लागि विश्व ब्यांकद्वारा २१ अर्ब ऋण स्वीकृत
बहुपक्षीय ऋणदाता संस्था विश्व ब्यांकले नेपाललाई थप १५ करोड अमेरिकी डलर (करीब २१ अर्ब रुपैयाँ) ऋण दिने सहमति जनाएको छ।
हिमालखबर
पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरले तोक्यो आठ कसूरमा जरिवाना
तीनकुने क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा भएको तोडफोड र फोहोरका लागि काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई आठ वटा कसूरमा जरिवना तोकेको छ।
हिमालखबर
पत्रकार हत्याको विरोधमा महासंघद्वारा आन्दोलन घोषणा
पत्रकार सुरेश रजकको हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ।
टिप्पणी
शासन-सत्तामा हावी भइरहेको व्यापारिक स्वार्थ
व्यवसायीका स्वार्थ राजकाजमा सजिलै छिर्न पाएसँगै सुशासन र नागरिक हित ओझेल पर्दै गएका छन्।
अराजकतातिर डोर्याउने नियोजित प्रयास
अराजकता सिर्जना गरेर त्यसैको बलमा मोलमोलाइ गर्ने राजावादीहरूको दाउ शुक्रबारको प्रदर्शनले प्रमाणित गरेको छ।
कुलमानको बहिर्गमन : के ‘अँध्यारो युग’ फर्केला? (भिडिओ)
प्राधिकरणका तत्कालीन हाकिमहरूले उद्योगी-व्यापारीहरूसँग मोटो रकम लिई ट्रंक र डेडिकेटेड लाइन उपलब्ध गराएर सर्वसाधारणको घर अँध्यारो बनाउँदै आएका थिए। त्यो अँध्यारो हटाउने कुलमानलाई सरकारले बर्खास्त गरेपछि सर्वसाधारण फेरि ‘कालरात्रि’ मा फर्कने डरले सडकमा आएका छन्।
उद्यम
थारू परिकारको ‘ब्रान्ड’ बनेको कबिला रिसोर्ट
पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ।
पौभा कलाकार श्रेष्ठलाई यती डिस्टिलरीको सम्मान
पौभा कलाकार समुद्रमान सिंह श्रेष्ठलाई यती डिस्टिलरी प्रालिले सम्मान गरेको छ।
सुर्खेतका अभिषेक बने नम्बर एक ‘टाटा गुरु’
सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.