समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
किन सडकमा उत्रिए शिक्षक? (भिडिओ)
पूर्व राजालाई दिंदैन सेनाले साथ
देशभरका शिक्षक काठमाडौंको सडकमा (तस्वीरहरू)
अँध्यारो सुरुङतिर गाउँ
मैले भिडिओ खिचिरहेको भवनमै भाइ जलिरहेको रहेछ : दिनेश रजक
करोड लागतका योजनामा जम्मा एक हजार रुपैयाँ बजेट
शिक्षक महासंघलाई जरिवानाको डर
राजावादीले आगो झोसेको त्रिभुवन विमानस्थल यसरी जोगियो
राजावादीको प्रदर्शन हिंसात्मक
समाजवादी मोर्चाको शान्तिपूर्ण प्रदर्शन
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
ब्लग
भैरव रिसाल
राजाको अगाडि प्रधानन्यायाधीशलाई आच्छुआच्छु !
राष्ट्रिय कांग्रेसका नेता हृषीकेश शाहले अदालतको मानहानि गरेको अभियोगमा मुद्दा चलाउँदै प्रधानन्यायाधीशले डा. डिल्लीरमण रेग्मी लगायतलाई जेल सजाय गरेपछि यसको तरंग दरबारसम्म पुगेको थियो।
रूपा जोशी
म आमाको लागि छोराजस्तै छोरी
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ । यसपालिको अंशमा मुख्यतः मुवाको आमा अनि दिदीबैनीबारे सुनाउनुभएको छ, वहाँकै शब्दमाः
मधु राई
कहिलेसम्म अखाद्य वस्तु सेवन गर्ने ?
चाडबाड र अरु समयमा पनि मिसावटयुक्त खाद्य सामग्री सेवन गर्न उपभोक्ताहरु अभिशप्त छन्। किराना पसल मात्र होइन भाटभटेनी र सेन्ट्रल बजार जस्ता व्यापारिक प्रतिष्ठानले समेत उपभोक्ताको स्वास्थ्यको ख्याल गरेको देखिंदैन।
भैरव रिसाल
राणाशासनमा ‘हल्लने पुल’
राणाशासनको बेला पनि काठमाडौं खाल्डो बाहिर हल्लने अर्थात् झोलुंगे पुल बन्नुको प्रमुख कारण बिहेबारीको सम्बन्धसँग जोडिएको रहेछ।
स्वेच्छा श्रेष्ठ
संकटमा पानी बिरालो, संरक्षणको चासो छैन
पानी बिरालो मध्यम आकारको, खुट्टा छोटो र शरीर ठूलो भएको जनावर हो। औसत तौल ५–१६ किलोग्राम हुन्छ भने शरीरको लम्बाइ ५७–७८ सेन्टिमिटर तथा पुच्छर २०–३० सेन्टिमिटर हुन्छ। यसको भुत्ला पानी प्रतिरोधी हुने हुँदा पानीमा पनि शिकार गर्न सक्छ। त्यसैले यो अरु प्रजातिका बिरालो भन्दा फरक तथा विशिष्ट छ।
मधु राई
विद्यालयको पाठ्यक्रममै किन समावेश नगर्ने यौनहिंसा विरुद्धको शिक्षा ?
पूर्व प्राथमिक तहका पाठ्यक्रमदेखि नै यौनहिंसालाई निरुत्साहित गर्ने पाठ्यसामग्री समावेश गर्न जरुरी छ। जसले लैङ्गिक विभेद हटाइ समभाव पैदा गर्छ। बालापनमा बालअधिकारका आधारभूत अधिकार उपभोग गर्न पाएकाहरुले मात्र अरुको अधिकारको पनि संरक्षण गर्नुपर्छ भन्ने बुझ्छन्।
संघर्ष पन्त
अब म पीसीआर टेस्ट गर्दिनँ
लक्षण देखिएपछि कतै कोरोना संक्रमण भयो कि भनेर पीसीआर जाँच गर्न जाँदा यति धेरै सास्ती व्यहोर्नुपर्छ कि अर्कोपल्ट परीक्षणका लागि जाने आँट नै आउँदैन।
मिलन बगाले
कोरोना कहरको डायरीः पृथ्वीको डिलमा उभिएर...
डायरी पल्टाउँदै जाँदा देखें, शहर त परिकारमय भएछ। घरघरमा अनेक परिकार पाके। त्यसको बास्ना सामाजिक सञ्जालमा फिजियो। अनि खानपिनको रमाइलो चरण सकिएसँगै बन्दाबन्दीको पीडा देखिन थाल्यो।
शिलु श्रेष्ठ
वुहानबाट काठमाडौंलाई चिठी
वुहानमा बसिरहनु सामान्य निर्णय थियो। मानवीय सहायताको क्षेत्रमा काम गरिरहेकी म यस्तो उच्चस्तरको सङ्कट देखापरिरहँदा मैले छोड्ने कुरा भएन।
भैरव रिसाल
‘आलु आन्दोलन’ ताकाको त्यो भीमफेदी–कुलेखानी
२००९ सालमा मकवानपुरको भीमफेदीबाट आलु निकासी गर्दा सरकारले दुई ठाउँमा भन्सार महशुल लिएको विरुद्ध जागेको आन्दोलन चर्काउन हामी विद्यार्थी नेताका रूपमा पुगेका थियौं।
मधु राई
के हुन् उपयोगी मिडिया ? कस्ता हुन्छन् सक्रिय उपभोक्ता ?
पहिलेका उपभोक्तालाई सूचना र मनोरञ्जन दिए पुग्थ्यो भने अहिलेका उपभोक्तालाई त्यतिले पुग्दैन। उनीहरुको आधारभूत आवश्यकता के हो र कस्ता सामग्रीले उपभोक्ता सक्रिय हुन्छन् भन्ने बुझ्न जरुरी छ।
भूमि घिमिरे
एक तस्वीर, तीन काल
७० वर्षअघि खिचिएको यो तस्वीरले यस्तो कथा भन्छ जसले नेपाली राजनीतिका भूत, वर्तमान र भविष्य तिनै काललाई व्याख्या गर्ने क्षमता राख्दछ।
भैरव रिसाल
४६ सालको आन्दोलनमा पाको पुस्ताको त्यो जोश
हरेक परिवर्तनको संघर्षमा युवाको सहभागिता र नेतृत्व महत्वपूर्ण हुन्छ। तर, पञ्चायत ढाल्न प्रौढ पुस्ताको जाज्वल्यमान योगदान भुल्न मिल्दैन।
रूपा जोशी
ससुराले काशीबाट टीका जमरा चिठीमा पठाउँथे
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ । विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्कीअड्की पुराना कुरा गर्नुहुन्छ । यसपालिको अंशमा सानो छँदाको दशैं, र दर्शन गर्न जाने विभिन्न मन्दिरहरूबारे हामीसित गरेको कुराकानीमा आधारित छ, वहाँकै शब्दमाः
चन्द्रजंग हमाल
पहिलो पटक छोएको त्यो हिउँ चितुवा
हिउँ चितुवाको अगाडिको खुट्टा हामीले थापेको पासोमा परेको थियो। अतालिएको अवस्थामा धुपीको बुट्यान वरिपरि फन्को लाइरहेको थियो।
भैरव रिसाल
यस्तो रहेछ किरातदेखि राणा कालसम्मको शासन-प्रशासन
लिच्छविकालमा राज्यलाई विभिन्न प्रान्तमा विभाजन गरिएको रहेछ। प्रान्त प्रमुखलाई ‘सामन्त’ भनिन्थ्यो, जसको नियुक्ति राजाले गर्ने परिपाटी रहेछ।
भैरव रिसाल
जुध्दशमशेरको किस्सा र शिकार शिविर
राणा शासकहरूले अंग्रेजहरूलाई शिकार खेल्न तराईका जंगलमा आमन्त्रण गर्ने र उतैबाट बिदा गर्ने, काठमाडौं प्रवेश नगराउने रणनीति अपनाएका रहेछन्।
रूपा जोशी
भूत आउँथ्यो, धुमधाम तर्साउँथ्यो
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा अड्की अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालिको अंश मुवाको माइती, ढोकाटोलको घर, चोक र ‘आवासीय’ भूतहरूबारे, वहाँकै शब्दमाः
मधु राई
यसरी गरौं बालबालिकामा पठन संस्कृतिको विकास
बालबालिकालाई सर्वप्रथम शिक्षकले नै अतिरिक्त पुस्तक पढ्न प्रेरित गर्नुपर्छ। तर, आफ्नै स्कूले जीवनमा अतिरिक्त पुस्तक पढ्न नपाएका बहुसंख्यक शिक्षक आफ्ना विद्यार्थीले त्यसो गरे पढाइमा बाधा पर्ने ठान्छन्। यस्तै बुझाइ अधिकांश अभिभावकहरुमा पनि छ।
अशाेक थारु
के थारु अशुध्द उच्चारण गर्ने जाति हो ?
मुनि थोप्ला राखिने वर्ण ‘ड’ र ‘ढ’ को उच्चारण थारु भाषामा ‘र’ हुन्छ। नेपाली भाषामा अभ्यस्त भएका र रमाएकाले मात्र ‘ड’ र ‘ढ’ नै उच्चारण गर्छन्। थारु जिब्रोले ‘सडक’लाई ‘सरक’ भन्छ। त्यसैले संस्कृत भाषा मूल भएकाहरुले थारुहरुलाई ‘अशुद्ध उच्चारण गर्ने जाति’ भन्छन्।
रिंकु वाग्ले
खोइ बालबालिकाको झूट, छल र कपट विरुध्द अधिकार ?
अनेकौँ बहानामा हामी हाम्रा बालबालिकासँग यति धेरै झूट बोल्छौँ कि उनीहरु झूट सुन्न अभ्यस्त हुँदै जान्छन्। विडम्बना, आजसम्म हामीले बालबालिकामाथि हुने ढाँट, छल र कपट विरुद्धको अधिकार सुनिश्चित गर्न सकेका रहेनछौँ।
भैरव रिसाल
आलुको कथा र हर्क गुरुङले बुझेको ताप्लेजुङ
बेलायतका वनस्पति विज्ञ जोसेफ डाल्टन हुकर मार्फत नेपालमा सबैभन्दा पहिले ताप्लेजुङमा आलु भित्रिएको रहेछ।
हिमालखबर
स्वास्थ्य समस्या नै नभएका अरविन्दको अनुभव- ‘मृत्युको मुखबाट मुश्किलले फर्किएँ, कोरोनालाई हल्का नठानौं’
कोरोनाभाइरस संक्रमणपछि स्वास्थ्य स्थिति गम्भीर बनेर आईसीयूमा उपचार गराउनुपरेका वीरगञ्ज निवासी शिक्षक तथा सामाजिक अभियन्ता अरविन्द सिंह अन्तत: संक्रमणमुक्त भएर घर फर्किए। संक्रमित भएपछिको भोगाइ र अस्पताल बस्दाको उनको अनुभव:
भैरव रिसाल
चर्खण्डी जात्राः ११६ वर्षपछि पनि जीवन्त परम्परा
भक्तपुरको दधिकोटमा मानन्धर र श्रेष्ठहरूको संयुक्त प्रयासबाट वि. सं. १९६१ वैशाखदेखि मनाउन शुरु भएको चर्खण्डी जात्रा एक सय वर्ष नाघिसक्दा पनि अविच्छिन्न चलिरहेकै छ।
रुपा जोशी
हे भगवान, बल्लामलाई यस्तो गज्जबको बनाउँछु !
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालिको अंश मुवाको एक्लो छोरा ‘बल्लाम’ (स्व. डा. बलराम जोशी) को मुख्यत: बालापनमा केन्द्रित छ, वहाँकै शब्दमाः
भैरव रिसाल
नेहरूलाई कालो झण्डा
२००८ सालमा भारतीय प्रधानमन्त्री नेहरु काठमाडौं आउँदा विरोध स्वरूप कालो झण्डा देखाइएको थियो। त्यो विरोधमा सहभागी भएको म त्यसको पाँच वर्षपछि भारत सरकारकै निमन्त्रणामा एउटा महोत्सवमा भाग लिन दिल्ली पुगेको थिएँ।
डा. अरुणा उप्रेती/मधु राई
चिउँडोमा मास्क लगाउनेका नाममा
सडकमा हिँड्दा, बस चढ्दा, तरकारी किन्न जाँदा नाकको तल वा चिउँडोमा मास्क लगाएर कुरा गरिरहेका मान्छे सहजै देखिन्छन्। चिनेकालाई त यसरी नलगाउन भन्न सकिएला तर, सबैलाई भन्न मिल्दैन।
डा. अरुणा उप्रेती
ड्रागनफलमा यस्ता छन् औषधीय गुण
हामीलाई खाना खाएर मात्र पुग्दैन। खाना पोषणयुक्त पनि हुनुपर्छ। नेपालमा प्रायः बालक, गर्भवती र वृद्धवृद्धा कुपोषित हुन्छन्। उनीहरुका लागि ड्रागनफल अति नै उपयोगी हुन्छ।
भैरव रिसाल
सय वर्ष अघिको अमेरिका
सन् १९०५ ताकाको अमेरिकाको रुग्ण सामाजिक, आर्थिक तथ्यचित्र केलाउँदा आजका अल्पविकसित र विकासोन्मुख मुलुकमा समृद्धिको सजग सपना देख्न सकिन्छ।
विनय शेखर
मनमौजी सपनाहरूको दस्तावेज
डुलुवाहरूको पैतालामा चक्र हुने कुरा जस्तै 'डुमेरो' तिनै चक्रधारीहरूको स्वच्छन्द अभिव्यक्ति र व्यवहारको निस्फिक्री वर्णन हो । प्रेम केवल प्रेम मात्रै हो जसलाई नियन्त्रण गर्नुहुँदैन भन्ने नव पिंढीको उदार आवाजको ‘सिम्फोनी’ हो।
Previous
4
5
6
7
8
Next
समाचार
हिमालखबर
नेपालमा पुल सञ्जाल सुधारका लागि विश्व ब्यांकद्वारा २१ अर्ब ऋण स्वीकृत
बहुपक्षीय ऋणदाता संस्था विश्व ब्यांकले नेपाललाई थप १५ करोड अमेरिकी डलर (करीब २१ अर्ब रुपैयाँ) ऋण दिने सहमति जनाएको छ।
हिमालखबर
पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरले तोक्यो आठ कसूरमा जरिवाना
तीनकुने क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा भएको तोडफोड र फोहोरका लागि काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई आठ वटा कसूरमा जरिवना तोकेको छ।
हिमालखबर
पत्रकार हत्याको विरोधमा महासंघद्वारा आन्दोलन घोषणा
पत्रकार सुरेश रजकको हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ।
टिप्पणी
शासन-सत्तामा हावी भइरहेको व्यापारिक स्वार्थ
व्यवसायीका स्वार्थ राजकाजमा सजिलै छिर्न पाएसँगै सुशासन र नागरिक हित ओझेल पर्दै गएका छन्।
अराजकतातिर डोर्याउने नियोजित प्रयास
अराजकता सिर्जना गरेर त्यसैको बलमा मोलमोलाइ गर्ने राजावादीहरूको दाउ शुक्रबारको प्रदर्शनले प्रमाणित गरेको छ।
कुलमानको बहिर्गमन : के ‘अँध्यारो युग’ फर्केला? (भिडिओ)
प्राधिकरणका तत्कालीन हाकिमहरूले उद्योगी-व्यापारीहरूसँग मोटो रकम लिई ट्रंक र डेडिकेटेड लाइन उपलब्ध गराएर सर्वसाधारणको घर अँध्यारो बनाउँदै आएका थिए। त्यो अँध्यारो हटाउने कुलमानलाई सरकारले बर्खास्त गरेपछि सर्वसाधारण फेरि ‘कालरात्रि’ मा फर्कने डरले सडकमा आएका छन्।
उद्यम
थारू परिकारको ‘ब्रान्ड’ बनेको कबिला रिसोर्ट
पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ।
पौभा कलाकार श्रेष्ठलाई यती डिस्टिलरीको सम्मान
पौभा कलाकार समुद्रमान सिंह श्रेष्ठलाई यती डिस्टिलरी प्रालिले सम्मान गरेको छ।
सुर्खेतका अभिषेक बने नम्बर एक ‘टाटा गुरु’
सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.