समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
ब्लग
कनकमणि दीक्षित
निर्माता पुस्ता
-कनक दीक्षित यो छोराको आँखाले कमलमणि दीक्षितलाई 'रेनेसान्स पुरुष' देख्दछ, र आधुनिक नेपालको निर्माता पुस्ताको प्रतिनिधि पात्र। त्यति थोरै व्यक्तिहरूको कत्रो ठूलो योगदान छ! नेपाल राज्यको आजसम्मको 'मोमेन्टम्' यो 'निर्माता पुस्ता' ले हामीलाई दिएको सौगात हो। इतिहासले सुम्पेको राष्ट्र–राज्य (नेशन–स्टेट) को वजन र सम्भावना उनीहरूले बुझे, र सार्वभौमिकताको सौगातलाई आत्मसात् गर्दै यो भूगोल फलिफापको माध्यम बनोस् भनेर लागे।
केदार शर्मा
मूर्ति छोई मुस्कान
-केदार शर्मा दादाको शेषपछि नेपाली अक्षर, नेपाली लेखक र नेपाली किताबलाई उहाँले जस्तो आफ्नोपन कसरी दिन सकिएला! यो लेख लेख्ने क्रममा राष्ट्रकविसित बोल्न मन लाग्यो। फोनमा उहाँले भन्नुभयो, “तपाईं आउनुहोस्, उहाँका बारेमा म धेरै कुरा भन्छु।” मैले इलामबाट फोन गरेको बताएपछि उहाँले त्यसो भए म एकै वाक्यमा उहाँका बारेमा बोल्छु भन्दै आदर र स्नेह भरिएको स्वरमा टिपाउनुभयो, “कमलको फूल झरेर गयो, त्यसको नामको सुवास सधैं मगमगाइरहनेछ।”
रूपा जोशी
'यत्ति गरें'
दाइहरूसँगै बुवालाई दागबत्ती दिई अस्तु हातमा लिएर वागमतीमा सेलाउँदा शोकविह्वल मेरो मनमा एक किसिमको तरंग (शायद सन्तुष्टिको !) संचार भइरहेको थियो ।
शरच्चन्द्र वस्ती
अप्रतिम भाषासेवी
नेपाली भाषाले आजसम्म पाएका सबैभन्दा बहुमूल्य रत्न हुन्– कमलमणि । सबै भाषाले यस्ता मणि पाउँदैनन्, पाउनेले पनि एउटा भन्दा बढी पाउँदैनन् । कमलमणि सबै कुुरा सहन तयार थिए– आफ्नै अपमान पनि; तर भाषाको अपमान र अवमूल्यन सहन तयार थिएनन् ।
मीना शर्मा
कठोर परिश्रमको मूल्य शून्य
यो अढाई महिनामा म पुगेका सदूरपश्चिम र मध्यपश्चिमका हिमाल, पहाड र तराईका जिल्लाहरु बाजुरा, हुम्ला, मुगु, जुम्ला, सुर्खेत, दैलेख, बाँके, दाङ, सल्यान, रुकुम, प्युठानलगायतका गाउँमा महिलाले गरेको काम देख्दै मुटु चिमोट्ने छ ।
सञ्जीव शर्मा
बोटे स्वाद
सीमान्तकृत जातजातिको अधिकार आन्दोलनमा होमिएका ३९ वर्षीय ज्ञानबहादुर बोटे नेपाल आदिवासी जनजाति महासंघको उपाध्यक्ष पनि बने, एक कार्यकाल। तिनै बोटे अहिले नवलपरासीको नारायणी किनारमा पर्यटकहरुलाई 'बोटे स्वाद' चखाइरहेका छन्।
जाडोमा स्वास्थ्य समस्या
पुस–माघको जाडोमा विशेषगरी बालबालिका र वृद्धवृद्धालाई छाला र श्वासप्रश्वासको समस्याले बढी सताउँछ।
केदार शर्मा
यो मेरो टोपी हो…
धोती र टोपीको न तुलना हुनसक्छ न ती एकअर्काका विकल्प हुन्। एउटा कम्मरमुनि लगाइने, लाज ढाक्ने समेत प्रयोजनको बस्त्र हो, अर्को टाउको ढाक्ने। त्यसैले टोपी वा धोती भनेर तिनलाई ‘विरोधी खेमाका’ बनाउन जरूरी छैन।
हिमालखबर
अक्षरका अथक साधक
नेपाली भाषा साहित्यका अविश्रान्त साधक कमलमणि दीक्षितलाई कसरी जीवित बनाइराख्ने भन्ने जिम्मा हाम्रो पनि हो ।
केदार शर्मा
दादा, त्यहाँ इमेल चल्दैन ?
उहाँ अन्तिम समयसम्म पनि किताब लेखिरहनुभएको थियो, त्यसबारे पीर मानिरहनुभएको थियो र इमेलबाट सम्पादकसित सम्पर्क गरिरहनुभएको थियो । हामी कहिलेकाहीं एकअर्कासित असहमत भइरहन्थ्यौं । जाँदाजाँदै दादाले असहमत हुने अर्को ठाउँ दिएर जानुभयो ।
कङ्गारु मातृ स्याहार
जाडोयाममा नवजात शिशुको लागि कङ्गारु मातृ स्याहार वरदान हुन्छ।
शुक्रसागर
नूनको गुन
-शुक्रसागर चिया उम्लिंदै गर्दा एंगेला सिमान्सले सानो शिशी निकालेर त्यसबाट सेतो धूलो हत्केलामा थापेर चाट्न थालिन्। के हो भनेर सोध्दा उनले जर्मन भाषामा भनिन्– “इख इस्से साल्ज...।” म झसंग भएँ। मकै छर्न जाँदा बाजेसँग खाएको खाजा र त्यो थान्सिङे भरियाको शत् लाग्ने टोपी सम्झें। विचरा मेरा बाजे र ती थान्सिङे मामाले भन्न जानेनन्, तर दुवैलाई विज्ञान थाहा रहेछ। जनतालाई नूनसम्म खुवाउन नसक्ने सरकारलाई के भन्नु र खै!
वसन्त महर्जन
मनका राजाः जिग्मे परवल बिष्ट
वसन्त महर्जन राजाको पद नरहे पनि पूर्व मुस्ताङी राजा जिग्मे परवल बिष्ट स्थानीयका मनमा राज गरिरहेका थिए ।
मीना शर्मा
मुर्माटप पुगेर रारा हेर्दा (तस्वीरहरु)
५.१ किमि लामो, २.७ किमि चौडा र १६७ मिटर गहिरो रारासँगै पूरा रामसार क्षेत्रको पूर्ण सौन्दर्य नियाल्न मुर्माटपसम्म उक्लनुपर्छ । समुद्र सतहबाट ३ हजार ६३० मिटर उँचाइमा रहेको मुर्माटप टावरबाट २ हजार ९७२ मिटरमा अवस्थित राराको सौन्दर्य छचल्किएको देखिन्छ ।
जुम्ल्याहा गर्भको चुनौती
दम्पती र परिवारजनका लागि जुम्ल्याहा गर्भ जति कौतुहलपूर्ण र आनन्ददायी हुन्छ, त्यतिकै चुनौतीपूर्ण। निकै ढिलो विवाह गर्ने चलन र कृत्रिम गर्भाधानको सुविधाका कारण प्रसूति क्षेत्रमा नयाँ चुनौती थपिन थालेको छ। कृत्रिम गर्भाधानको सुविधाले जुम्ल्याहा हुने सम्भावना १४ र तिम्ल्याहाको सम्भावना ५४ गुणा बढाएको छ।
मीना शर्मा
गोठमा हुर्कंदैछ एउटा पुस्ता
अन्धविश्वासमा जकडिएको बाजुरा, हुम्ला र मुगुका दुर्गम गाउँहरूमा महिलाले बाहिरी दुनियाँको लागि अकल्पनीय अवस्था भोगिरहेका छन् ।
डा. तीर्थबहादुर श्रेष्ठ
भान्छामै छ संसार !
डा तीर्थबहादुर श्रेष्ठ (शिक्षक मासिकबाट साभार)हाम्रो भान्छामा पाक्ने लोकप्रिय तिहुन आलु–तामा अनि त्यसलाई तिखार्ने खुर्सानीको पिरो मसलाको उद्गमस्थल पछ्याउँदै गयौं भने हामी मेक्सिको र पेरुतिर पुग्छौं । हाम्रो दाल र भात; विशेष गरेर मासको दाल र चामलको भात दक्षिण तथा दक्षिण पूर्वी एशियाका मौलिक खाद्य पदार्थ हुन् । एवं प्रकारले, गहुँ पश्चिम एशियाको मौलिक अन्न हो भने हामीले मेचीदेखि महाकालीसम्मको पर्वतीय परिवेशमा उब्जाउने पाखेबाली कोदो अफ्रिका महादेशको उपज हो ।
शेखर खरेल
प्रहरी कसको साथी
-शेखर खरेल नेपाल प्रहरी जनताको, लोकमानसिंह कार्कीको वा अन्य कुनै शक्तिकेन्द्रको साथी हो? परीक्षण जरूरी छ। पछिल्ला तीन वर्षमा विधिको शासन र अमनचयनको जिम्मेवारी लिएको प्रहरी कुनै एक व्यक्तिको निहित स्वार्थपूर्तिका निम्ति संस्थागत रूपमै दुरुपयोग भएको प्रशस्त घटना देखिए।
'आइसल्याण्डको सर्प' जस्तो जेल जर्नल
बीपीले आफ्ना खुशी र दुःखका क्षण, आत्मग्लानि, निरीहता र प्रतिहिंसामा आफू जलेका कुरा समेत नलुकाई व्यक्त गरेको अनुभव हुन्छ 'जेल जर्नल' मा। आफूले गरेका गल्तीहरू, आफ्ना कमजोरीहरू केही लुकाउन खोजिएको छैन, सबै कुरा छर्लङ्ग पारिदिएको देखिन्छ। अभिव्यक्तिको यस्तो इमानदारी राजनीतिक नेताहरूबाट अपेक्षा गरिएको हुन्न। त्यसै हुनाले पनि जेल जर्नल एउटा उत्तमोत्तम कृति मानिएको हुनुपर्दछ।
तिहारमा सजगता
आतिसबाजीका कारण रक्तचाप बढ्ने, एलर्जी हुने, टाउको दुख्ने, ब्रोङ्काइटिस बल्झिने, दम बढ्ने, खोकी लाग्नेलगायतका अप्रत्यक्ष असरहरूमा त मानिसहरूको ध्यानै गएको छैन। तिहारको बेला आतिसबाजीको जोखिम जस्तै अर्को समस्या हो– खाद्य मिसावट। लोभी व्यापारीहरूले उपभोग बढ्ने चाडबाडलाई अनुचित तरीकाले कमाउने अवसर बनाउँछन्।
'घुम्ने मेचमाथि'
नेपालीका कविहरूमध्ये उम्दाउम्दा उपमा दिनेमा कविशिरोमणि लेखनाथलाई कसैले उछिन्न सकेको छैन। अचेलका नेपाली कवितामा त उपमा भन्ने चलन नै छैन, 'बिम्ब' भन्नुपर्छ। तर, उपमा या बिम्ब जे भने पनि त्यस विधामा कवि भूपि शेरचन अद्वितीय छन् भन्ने मेरो धारणाको प्रमाण प्रस्तुत गर्न यही एउटा पुस्तक, 'घुम्ने मेच' पर्याप्त छ भन्ने मलाई लाग्छ।
केदार शर्मा
बफको गफ
- केदार शर्माराँगाको मासु नखानेबीच पनि 'बफ मोमो' लोकप्रिय हुनुका पछाडि नयाँ नाम र स्वादसँगै एउटा समृद्ध पाककलाले काम गरेको छ। पूर्व जानकारीः यस लेखले नेपालमा राँगा–भैंसीको अनुपयुक्त ढुवानी, अस्वस्थकर बधशाला जस्ता विषय जानाजान नउठाएको हो। यो 'ठूलो खसी' को मासु; अर्थात् बफको परम्परा र प्रचलनको चर्चा हो। मासुमंसको कुरा पढ्न मन नपराउनेहरूसित अग्रिम क्षमायाचना छ। गाईका बारेमा धेरै निबन्ध लेखियो, पढियो। तर भैंसीबारे न कतै पढियो, न त लेखियो। आज लेखिहेरौं है त?
'माधवी' को महिमा
कमलमणि दीक्षित'माधवी' उपन्यास या आख्यान लेख्नेहरूका लागि एउटा पाठ्यपुस्तक पनि हो। यस स्तम्भमा हामीले यसअघि दुइटा उपन्यासको चर्चा गरिसकेका छौं– रुद्रराज पाण्डेको 'रूपमती' र गिरीशवल्लभ जोशीको 'वीरचरित्र' को। आज अर्को उपन्यास अगाडि सरेको छ, मदनमणि दीक्षितको प्राग्–इतिहासकालीन 'माधवी'।
मनिष झा
खेलकुदमा खुराफात
मनिष झा चरम राजनीतीकरण र भ्रष्टाचारग्रस्त नेपाली खेलकुदलाई बचाउने हो भने राजनीतिक संक्रमणको वहानाबाजी कुनै पनि हालतमा स्वीकार्नु हुन्न। जुनसुकै बेथिति र विसंगतिलाई राजनीतिक संक्रमणसँगै जोड्ने र यसैको बलमा कोकोहोलो मच्चाइरहने राजनीतिक नेताका कुरा पत्याइरहने हो भने जवाफ कहिल्यै सकारात्मक आउँदैन। संक्रमणभित्रैबाट सुधार खोज्ने युवा प्रयत्न जति सघन बन्छ, सुदिनको सम्भावना नजिकिन्छ।
'कर्णाली लोक संस्कृति' को गुणगरिमा
पाँच जना विद्वानको संयुक्त प्रयासबाट आएको 'कर्णाली लोक संस्कृति' ले कुनै क्षेत्रको अध्ययन अथवा सर्वेक्षण कसरी गर्नुपर्छ भन्ने बाटो समेत देखाएको छ।
अप्रत्याशित भ्यागुते रोग
नाक र घाँटीमा कोरिने ब्याक्टेरियम डिप्थेरीको आक्रमणबाट हुने भ्यागुते रोग निदानका लागि एन्टीसेराको जोहो हुनैपर्छ।
ज्ञानमणि नेपाल
चन्द्र शम्शेरसँग बेलायती रेजिडेन्टको जिद्दी (इतिहास)
महाराजको पनि मनमा बिझेका आफ्नै कुराहरू थिए। उनी भन्ने गर्थे, “हाम्रा भारदार दुनियाँदार पनि के हो के हो, अंग्रेजसँग खुलस्त व्यवहार गर्नुहुँदैन, उनीहरूलाई जहीं तहीं घुमफिर गर्ने स्वच्छन्दता दिनुहुँदैन भनेर विरोध गर्छन्। तिनको चित्त बुझाउन प्रयास गर्छु, दोस्तीको लिहाजले। तर, तपार्इंहरूको हामीप्रतिको चित्तबुझदो व्यवहार देखाउन सक्तिनँ। तपाईं पनि यति राम्रो दुई देशको दोस्ती छ त भन्नुहुन्छ तर तपाईंको गभर्मेन्टले हामीप्रति त्यस्तो व्यवहार देखाएको छैन।
साँघुरिंदा पनि चर्चित गोरेबहादुर खपाङ्गी
२०५९ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएका बेला राजाको हातबाट टीका थाप्नुलाई धेरैले खपाङ्गीको ‘टर्निङ पोइन्ट’ को रुपमा हेरे ।
झुक्याउने स्तन क्यान्सर
क्यान्सरबाट जोगिन आर्थिक क्षमता चाहिंदैन, होशियारी अपनाए पुग्छ।
ज्ञानमणि नेपाल
भोटमा नेपालका अधिकार (इतिहास)
ज्ञानमणि नेपाल उबेलाको भोटमा नेपालले अहिले सुन्दा अचम्म लाग्नेगरिका अधिकारहरू लिएको थियो। भोटमा नेपाली बेपारीहरूले त्यहींका भोटिनीसँग बिहे गर्दथे। कतिले भोटेलाई साथी बनाएर वा मीत लाएर उसैकी श्रीमतीलाई साझे बनाउँथे।
Previous
17
18
19
20
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.