HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त भएका छन्।
बालकुमारी घटनाको छानबिन गर्न आयोग गठन सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न आयोग गठन गरेको छ।