HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्।
सुदूरपश्चिममा मिलिजुली सरकार बनाउन प्रदेश प्रमुखले दिए १० दिनको समय सुदूरपश्चिम प्रदेशमा मिलिजुली सरकार बनाउन प्रदेश प्रमुख नाजिर मियाँले १० दिनको समय दिएका छन्।