मधेशमा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने जनमतको निर्णय
जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंहलाई अघि सार्ने निर्णय गरेको छ।
नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा शर्मा
सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गरेको छ।