माओवादीका मन्त्रीले दिए राजीनामा
कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का चार मन्त्रीले राजीनामा दिएका छन्।
माघबाट घरजग्गा कारोबार गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
सरकारले घरजग्गा खरीदबिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।