HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
बजेट नल्याई मनपरी खर्च गर्दै स्थानीय सरकार बजेट ल्याउनुपर्ने समय घर्किएको एक महीना बितिसक्दा पनि झण्डै ४० प्रतिशत स्थानीय सरकार बजेट नल्याई मनपरी खर्च गरिरहेका छन्।
पेट्रोलियम पदार्थमा कर कटौती गर्न सरकारलाई गठबन्धनको निर्देशन, प्रति लिटर ३० रुपैयाँ घट्न सक्ने सत्तारूढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लगाएको कर कटौती गर्न सरकारलाई निर्देशन दिएको छ।