प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेश
प्रदेश १ को मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन्।
मधेशका कांग्रेस मन्त्रीले राजीनामा नदिने
मधेश प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले राजीनामा नदिने भएका छन्।