HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
स्वास्थ्य मन्त्रालयले सामग्री खरीदमा सेनाले भन्दा १८ गुणासम्म बढी मूल्य तिरेको खुलासा स्वास्थ्य मन्त्रालय र सेनाले खरीद गरेकामध्ये १० थरी स्वास्थ्य सामग्री एकै प्रकारका छन् । तीमध्ये सात थरी सामग्री खरीदमा स्वास्थ्य मन्त्रालयले सेनाको भन्दा १८ गुणासम्म धेरै मूल्य तिरेको छ।
स्थानीय सरकारको बेपरवाह 'कागजी अनुगमन' योजना तथा कार्यक्रम अनुगमन गर्ने जिम्मेवारी पाए पनि साढे दुईवर्षे कार्यकालमा धेरै उपप्रमुखले यो अधिकार उपयोग गर्न पाएका छैनन्। जसले गर्दा नाम मात्रका अनुगमन प्रतिवेदन बन्ने क्रम मौलाएको छ।