भ्रष्टाचार सूचकांक : नेपाल ‘अति भ्रष्ट’ कै सूचीमा
ट्रान्सपरेन्सी इन्टरन्याशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल एक स्थान माथि उक्लिएको देखिए पनि समग्रमा भ्रष्टाचार बढेको देखिएको छ।
एमडीएमएस खरीदमा ९१ करोड भ्रष्टाचार, प्राधिकरणका पूर्व अध्यक्ष सहित १९ जना विरुद्ध मुद्दा
एमडीएमएस खरीदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष सहित १९ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।