बाघको आक्रमणमा वृद्धको मृत्यु
बाघको आक्रमणमा परेर चितवनको खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको मृत्यु भएको छ।
मुस्ताङमा पर्वतीय वकालत सम्मेलन हुने
पर्वतीय क्षेत्रले भोग्नु परेका समस्या र चुनौतीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले मुस्ताङमा ‘माउन्टेन एड्भोकेशी समिट’ (पर्वतीय वकालत सम्मेलन) आयोजना हुने भएको छ।