कितियाले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर नक्कली, नेपाली विज्ञले पनि गरेका थिए शङ्का
कितिया पाब्लोस्कीले हिउँ चितुवाको तस्वीर सार्वजनिक गर्दा नेपाली विज्ञले शङ्का गरेका थिए। अहिले आएर ती तस्वीर नक्कली रहेको पुष्टि भएको छ।
चिनियाँ गाइडलाई नेपाली वनस्पतिबारे प्रशिक्षण
कोभिड-१९ महामारीले फुर्सदमा रहेका चिनियाँ भाषाका पर्यटक गाइडलाई नेपालका वनस्पतिबारे प्रशिक्षण दिइएको छ।