गोही जोगाउन मेला
गोही संरक्षणमा टेवा पुर्याउने उद्देश्यले सौरहाको चित्रसारी, मैनाह खेलमैदानमा ‘नेपाल गोही संरक्षण मेला-२०८०’ आयोजना गरिएको छ।
पुष्पा र अञ्जली कोशी पुगेसँगै गैंडाको संख्या विस्तारको सम्भावना प्रचुर
“कोशीमा गैंडा विस्तार गर्न सकिने प्रचुर सम्भावना छ,” विगतमा आरक्षमा कार्यरत विभागका संरक्षणकर्मी चन्द्रशेखर चौधरी भन्छन्, “गैंडा जहाँ पुग्छ, त्यहाँ जोखिम बढ्नु त स्वाभाविकै हो। जोगाउने चुनौती त जहाँ पनि उस्तै हो।”