HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
जलवायु परिवर्तन सम्बन्धी सर्वेक्षण सार्वजनिक राष्ट्रिय तथ्यांक कार्यालयले दुई वर्ष लगाएर गरेको राष्ट्रिय जलवायु परिवर्तन सम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ।
संसारकै उच्च वायु प्रदूषण भएको मुलुकमध्ये नेपाल आठौं स्थानमा नेपाल फेरि संसारकै उच्च वायु प्रदूषित देशका रूपमा दरिएको छ।