HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
इलामबजार र कञ्चनबारीमा ज्योति विकास ब्यांकको शाखा ज्योति विकास ब्यांकले इलाम बजार र कञ्चनबारीमा दुई नयाँ शाखाको खोलेको छ।
एनएमबी ब्यांक र रेमिट हाइड्रोबीच लगानी सम्झौता एनएमबी ब्यांक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच जलविद्युत् आयोजनामा लगानी गर्ने समझदारी भएको छ।