समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
धनपालगढीमा धरोहर मास्ने विकास
डढेलो लगाउन तम्तयार सरकार
पत्रकार महासंघलाई हर्क साम्पाङले दिए धम्की प्रमाणित गर्ने चुनौती
अधिकांश थुनुवाले रोजाइको कानून व्यवसायीसँग सम्पर्क गर्न पाउँदैनन् : अध्ययन
किताबका कुरा : छुदेन काविमोसँग
सामाजिक सञ्जाल विधेयक : फेक आईडी चलाउनेलाई कैद सजाय हुने
हिमालमा चलिरहेको हलचल
लोकतान्त्रिक देशको निरंकुश शासकको वर्णन गर्ने डकुमेन्ट्री
अमेरिकी सहयोग रोकिंदा नेपालमा के असर पर्छ?
सामसङको बिस्पोक एआई लन्ड्री नेपाली बजारमा
ब्यांकिङ
भारतीय एक्जिम ब्यांकको ‘व्यापार सहायता कार्यक्रम’ मा नबिललाई सदस्यता
हिमालखबर
सिभिल ब्यांकको १२औं वार्षिकोत्सव
सिभिल ब्यांकले देशैभरि विविध कार्यक्रमको आयोजना गरेर स्थापनाको बाह्रौं वार्षिकोत्सव मनाएको छ।
हिमालयन ब्यांकले डिस्कभर्स सञ्जालका कार्ड स्वीकार गर्ने
हिमालयन ब्यांकले डिस्कभर्स अन्तर्राष्ट्रिय सञ्जालका कार्डहरू स्वीकार गर्न शुरू गरेको छ।
दशैंमा ब्यांकबाट आठ अर्ब झिकियो
दशैं अवधीमा ब्यांकबाट करीब रु. आठ अर्ब निक्षेप झिकिएको छ।
दशैं किनमेलमा ग्लोबल आइएमई ब्यांकको आईफोन-१३ उपहार योजना
ग्लोबल आइएमई ब्यांक लिमिटेडले मोबाइल ब्यांकिङ एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआर मार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा दुई जना भाग्यशाली प्रयोगकर्तालाई आइफोन–१३ प्रदान गर्ने भएको छ।
नबिल ब्यांकका एकै दिन आठ शाखा उद्घाटन
नबिल ब्यांकले आइतबार एकै दिन आठ ठाउँमा शाखा बिस्तार गरेको छ।
मुक्तिनाथमा मुद्धती खाता खोल्दा २२ लाखको बिमा
मुक्तिनाथ विकास ब्यांकले २२ लाख ५० हजारसम्मको बिमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्धती’ योजना ल्याएको छ।
ब्यांक ऋणको दुरुपयोग रोक्न राष्ट्र ब्यांकको कठोर नीति, घरजग्गा क्षेत्रलाई असर पर्ने अनुमान
व्यवसाय गर्न चाहिने अल्पकालीन कर्जा आवश्यकताभन्दा बढी लिएर घरजग्गा जस्ता क्षेत्रमा खन्याउने धन्दा रोक्ने राष्ट्र ब्यांकको नीतिगत प्रयास सफल होला?
तीजमा मुक्तिनाथ ब्यांकको विशेष अफर
मुक्तिनाथ विकास ब्यांकले तीजका अवसरमा विशेष अफर ल्याएको छ।
नबिलले ल्यायो ‘ढुक्क’ मुद्दती खाता
नबिल ब्यांकले आकर्षक ब्याजदर सहितको ‘ढुक्क’ मुद्दती खाता सञ्चालनमा ल्याएको छ।
रुकुमको विद्यालयलाई एभरेष्ट ब्यांकको सहयोग
एभरेष्ट ब्यांकले रुकुमको यमुनानन्द नमूना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनका लागि सहयोग गरेको छ।
नबिलको सामाजिक उद्यमशीलताका लागि आवेदन खुला
नबिल ब्यांकले ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुला गरेको छ।
नेपाल ब्यांक र एनसेलबीच निःशुल्क डेटा सम्झौता
नेपाल ब्यांक लिमिटेड र एनसेल एक्जियाटाबीच निःशुल्क डेटा सेवा प्रदान गर्ने सम्झौता भएको छ।
सिभिल ब्यांकले ल्यायो दोब्बर र तेब्बर भुक्तानी दिने योजना
सिभिल ब्यांकले दुई वटा नयाँ आकर्षक मुद्दति योजना ल्याएको छ।
सानिमा ब्यांकले ल्यायो पाँच गुणासम्म दिने मुद्दती योजना
नयाँ आर्थिक वर्षलाई लक्षित गरेर सानिमा ब्यांकले सम्पूर्ण निपेक्ष खातामा मासिक ब्याज प्रदान गर्ने भएको छ।
राजापुरमा एभरेष्ट ब्यांकको नयाँ शाखा
हिमालखबर
एभरेष्ट ब्यांकले बर्दियाको राजापुरमा नयाँ शाखा उद्घाटन गरेको छ।
नबिल ब्यांकको सीईओमा ढुङ्गाना
नबिल ब्यांक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्रप्रसाद ढुङ्गाना नियुक्त भएका छन्।
बीमा किस्ता तिर्दा आईएमई पेको क्यासब्याक अफर
नेपाल लाईफ इन्सुरेन्स कम्पनीको बीमा किस्ता आईएमई पे एपबाट तिर्ने सेवाग्राहीका लागि क्यासब्याक अफर सार्वजनिक भएको छ।
उत्पादनमूलक उद्योगले ब्यांकबाट लिएको ऋणको ब्याजदर ९.४ प्रतिशत
नेपालका उत्पादनमूलक उद्योगले लिएको ऋणको ब्याज औसतमा ९.४ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ।
नबिल ब्यांकले ल्यायो पर्यावरणमैत्री व्यवसाय कर्जा योजना
नबिल ब्यांकले पर्यावरणमैत्री व्यवसाय गर्नेहरूका लागि सहुलियत ब्याजदरमा कर्जा योजना ल्याएको छ।
आईएमई पेले ल्यायो क्यासब्याक अफर
आईएमई ग्रुपको ‘आइएमई पे’ले क्यासब्याक अफर ल्याएको छ।
काबेली-३ जलविद्युत्मा एनएमबि ब्यांक मुख्य लगानीकर्ता
काबेली-३ जलविद्युत् आयोजनामा एनएमबि ब्यांक लिमिटेडले मुख्य लगानीकर्ता भएर वित्तीय व्यवस्थापन गरेको छ।
नबिल ब्यांक र पेमेन्ट नेपालबीच साझेदारी
नबिल ब्यांकले मोबाइलमा आधारित रियल-टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) को स्वीकृत प्रदान गर्न पेमेन्ट नेपालसँग साझेदारी गरेको छ।
स्थानीय चुनावमा एनसेलले ल्यायो बोनस डेटा अफर
स्थानीय चुनावको अवसरमा एनसेल आजियाटा लिमिटेडले बोनस डेटा अफर ल्याएको छ।
अमेरिकी डलर अहिलेसम्मकै महँगो, एक डलर किन्न १२४ रुपैयाँ तिर्नुपर्ने
अमेरिकी डलर नेपाली मुद्राको तुलनामा अहिलेसम्मकै महँगो हुन पुगेको छ।
ग्लोबल आईएमई ब्यांकद्वारा भिडियो केवाईसी प्रणाली सञ्चालन
ग्लोबल आईएमई ब्यांक लिमिटेडले भिडियो केवाईसी प्रणाली सञ्चालनमा ल्याएको छ।
सानिमा ब्यांकले ल्यायो डबल धमाका मुद्दती खाता
सानिमा ब्यांकले नयाँ वर्ष २०७९ को अवसरमा ‘सानिमा डबल धमाका मुद्दती खाता’ ल्याएको छ।
एनएमबी ब्यांक र दराजबीच सम्झौता
एनएमबी ब्यांक लिमिटेडले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
इलामबजार र कञ्चनबारीमा ज्योति विकास ब्यांकको शाखा
ज्योति विकास ब्यांकले इलाम बजार र कञ्चनबारीमा दुई नयाँ शाखाको खोलेको छ।
ज्योति ब्यांकका ग्राहकलाई सेन्ट्रल प्लाजामा छूट
ज्योति विकास ब्यांकले कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासँग होटलका विभिन्न सेवामा ब्यांकका ग्राहकलाई १५ प्रतिशत छूट दिने सम्बन्धी सम्झौता गरेको छ।
Previous
2
3
4
5
6
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.