ग्लोबल आइएमईले ल्यायो १२ करोडसम्मको विशेष घर कर्जा योजना
ग्लोबल आइएमई ब्यांक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोडसम्मको विशेष घर कर्जा योजना ल्याएको छ।