ग्लोबल आईएमई ब्यांंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छूट
ग्लोबल आईएमई ब्यांक लिमिटेडका ग्राहकले दराज अनलाइन मार्फत सामान किन्दा १५ प्रतिशतसम्म छूट पाउने भएका छन्।
महोत्तरीमा ग्लोबल आइएमई ब्यांकको नयाँ शाखा
ग्लोबल आइएमई ब्यांक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका-५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।