ब्यांकमा राखिएको बचतमा ब्याजदर घटेको घट्यै
निश्चित अवधि तोकिएर जम्मा गरिएको मुद्दति निक्षेपमा पनि ब्याजदर पर्याप्त घटेको छ। जस्तै, गत फागुनमा औसतमा ९.७४ प्रतिशत रहेको मुद्दति निक्षेपको ब्याजदर अहिले औसतमा ८.७९ प्रतिशतमा झरेको छ।