ग्लोबल आइएमई ब्यांक र आईएफसीबीच साझेदारी
ग्लोबल आइएमई ब्यांक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरू अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।
आइएमई ग्रूपद्वारा बाढीपीडितका लागि पाँच करोड सहयोग
बाढीपहिरो पीडितको सहयोगका लागि ग्लोबल आइएमई ब्यांक सहित आइएमई ग्रूपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड रुपैयाँ प्रदान गरेको छ।