HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूकम्प प्रभावित १०७६ सुत्केरी त्रिपालमा जाजरकोट भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।