HimalKhabar.com :: A Complete Nepali Political News Portal
कुलमानको जस देख्न नचाहेको सरकार लोडश‍ेडिङ हटाउने व्यक्ति भनी कुलमानले नागरिकस्तरबाट जेजस्तो प्रशंसा पाइरहेका छन्, त्यसलाई निस्तेज बनाउन एमाले-कांग्रेस भरमग्दुर प्रयास गर्दै छन्।