HimalKhabar.com :: A Complete Nepali Political News Portal
चेपाङ बस्तीका ‘चिउरी ब्वाय’ गाउँका वृद्धको कुरा सुनेर चिउरी संरक्षणमा लागेका राक्सिराङका आर्यन प्रजा अहिले ‘चिउरी ब्वाय’ का नामले परिचित छन्।
प्राङ्गारिक मल उत्पादन गरेर वर्ष दिनमै ६ करोडको कारोबार चामल उत्पादनको पुर्ख्यौली उद्यम छोडेर प्राङ्गारिक मल कारखाना खोलेका वीरगन्जका तारा प्रसादले वर्ष दिनमै ६ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् भने कृषक पनि सन्तुष्ट छन्।