HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘सशस्त्र द्वन्द्वका डिजाइनरमाथि कारबाही नभएसम्म संक्रमणकालीन न्यायले जित्दैन’ विद्यालय जानुपर्ने, कलम समाउनुपर्ने हातहरूलाई बन्दूक बोकाइयो। मान्छे मर्ने र मार्ने अवस्थामा पुर्‍याइयो। अनि त्यसको क्षतिपूर्ति बापत दुई लाख थमाइदिएर मात्र हुन्छ?