HimalKhabar.com :: A Complete Nepali Political News Portal
लिम्बूलाई ‘मूर्ख’ भन्ने भाष्य पछाडिको राजनीति विकासका नाममा आदिवासीको भूमि, तिनको विश्वासपद्धति र मान्यतामाथि विकासको ‘बुल्डोजर’ चलाइन्छ। मुन्धुम र मुन्दुमी भूमि अतिक्रमित गरिन्छ। यी सबै प्रकरणलाई अध्ययन गर्दा सरकार आदिवासीहरूप्रति कति पूर्वाग्रही छ भन्ने प्रस्ट हुन्छ।