HimalKhabar.com :: A Complete Nepali Political News Portal
रामका नाममा अयोध्यामा मौलाएको भूमि भ्रष्टाचार अयोध्यामा बाबरी मस्जिद ध्वस्त पारेर निर्माणाधीन राम मन्दिरलाई जग्गा जुटाउने बहानामा चुलिएको भ्रष्टाचारले हिन्दू दक्षिणपन्थीहरूको पाखण्डसँगै भारतमा मोदीकालीन प्रगतिको सक्कल अनुहार देखाइरहेको छ।