HimalKhabar.com :: A Complete Nepali Political News Portal
संशोधन विना सामाजिक सञ्जाल विधेयक पारित नगरौं सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन आवश्यक छ, तर त्यसको नाममा व्यक्तिको स्वतन्त्रता, गोपनीयता र सूचनाको हकमाथि धावा बोल्न पाइँदैन।