HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनावमा हारिने डरले नेताहरू प्रवासी नागरिकसँग डराइरहेका छन्  संविधानले गैरआवासीय नेपालीलाई राजनीतिक बाहेकका अधिकारयुक्त ‘एनआरएन नागरिकता’ दिने भने पनि विदेशिएका नागरिकले गएका निर्वाचनमा प्रत्यक्ष प्रभाव पारेको देखेपछि राजनीतिक ने‍तृत्वले कानूनमा लेखिएका अधिकार पनि दिन खोजिरहेको छैन।