HimalKhabar.com :: A Complete Nepali Political News Portal
गलैंचा कारखानाबाट निकालिएँ, मुम्बईमा बेचिएँ बालश्रमिक राख्न नपाइने भनेर अभियान चलाउँदा काठमाडौंको गलैंचा कारखानाबाट निकालिएकी म भारतको मुम्बईस्थित कोठीमा बेचिएँ, नारकीय जीवन भाेग्नुपर्‍यो।