HimalKhabar.com :: A Complete Nepali Political News Portal
बाघको घाउका दाग देखेर बदलिएको मन पश्चिम नेपालसँग जोडिएको भारतीय क्षेत्रमा १९ नरभक्षी बाघ र १४ चितुवाको शिकार गरेका जिम कर्बेटकाे नामबाट ‘जिम कर्बेट नेशनल पार्क’ नामकरण गरिएको छ।