HimalKhabar.com :: A Complete Nepali Political News Portal
हजयात्रीका हैरानी ठूलो रकम बुझाएर मक्का जाने नेपाली हाजीहरूले हज समितिको अव्यवस्था र लापरवाहीका कारण हरेक वर्ष सास्ती भोगिरहँदा यसबारे छानबिन अत्यावश्यक देखिएको छ।