विद्यार्थीसँग भ्यागुता संरक्षण दिवस
मधेश प्रदेशको सिमरामा विद्यार्थी, शिक्षक र सामुदायिक वनका कर्मचारीहरूको सहभागितामा भ्यागुता संरक्षण दिवस मनाइएको छ।