एउटा मान्छे (कविता)
को होला त्यो मान्छे,
जो घण्टौंदेखि निदाइरहेको छ ढुङ्गाको सिरानी हालेर?