HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हो नागरिक समाज ? के हुन् यसका शक्ति र सीमा ? कतिपयले नागरिक समाजलाई 'बुर्जुवा डोमेन' भनेर घृणा भावले हेर्लान्। उनीहरू सायद गलत छैनन्। नागरिक समाज मध्यम तथा उच्च वर्गीय पुरुषहरूकै कब्जामा रहँदैआएको हो। तर, पछिल्लाे समय केही परिवर्तन आएको छ।