HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘याक्थुङ साप्मुन्धुम : लिम्बू र लिम्बुवान इतिहास’ को रचनागर्भ यो अभिलेखले तत्कालीन नेपाल, लिम्बू जाति, लिम्बुवान र पल्लो किरातका खम्बू राई, याक्खा, लोहोरुङ, याम्फू तथा क्षेत्री–बाहुन र दलित शिल्पी समेतको इतिहासलाई बुझ्न सघाउनेछ।