HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाली क्षेत्र जोगाउने चिन्ता हिमनदी पग्लिंदा नेपाल जस्तो सीमित स्रोतसाधन भएको देशमा झनै ठूलो असर पर्ने भएकाले जलवायु परिवर्तनका असरसँग जुध्न हाम्रो आवाज र पहल बढाउन आवश्यक छ।