मुटु स्याहार्ने साथी जस्ता डाक्टर
मायाको प्रतीक समेत मानिने मुटुलाई माया गर्न किन महत्त्वपूर्ण छ भनेर डा. कोजुले किताबमा अनेकौं तरीकाले बुझाउने कोशिश गरेका छन्।