ब्युँतिए भक्तपुरका ऐतिहासिक पोखरी
पोखरी संरक्षण योजना मार्फत भक्तपुर नगरपालिकाले बेवारिसे पोखरीलाई पुनर्जीवन दिएको छ ।