HimalKhabar.com :: A Complete Nepali Political News Portal
विनाशकारी बाढी : आशा र निराशाको द्वन्द्व विगतका झै यस पटक पनि विपद्बाट उम्काउन देश तथा विदेशमा रहेका नेपालीजनले व्यक्तिगत र सामुदायिक रुपमा एक-अर्कालाई सहयोग गर्ने नै छन्।