HimalKhabar.com :: A Complete Nepali Political News Portal
सित्तैमा गाउने नारायणगोपालको बाटो बदलेको त्यो घटना एक समय नारायणगोपाल टोलको पूजा, स्कूलका कार्यक्रममा गएर विना पैसा गाउँथे। श्रोताकै खिसीटिउरीपछि उनले त्यसो गर्न चटक्कै छाडिदिए।