HimalKhabar.com :: A Complete Nepali Political News Portal
एनआरएनलाई अधिकार दिन कर्मचारितन्त्र सकारात्मक छैन राजनीतिक तहबाट उदार भएर संविधान र कानूनमा एनआरएनलाई सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार दिइए पनि कार्यान्वयन तहमा कर्मचारीले अनेक अंकुश लगाएर झन्झट दिइरहेका छन्।