HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन चाहियो मर्यादित महीनावारी? मर्यादित महीनावारी भनेको सामान्यतया सबैखाले महीनावारी विभेदबाट मुक्त अवस्था हो। यो लैंगिक समानता र न्यायका लागि नवीनतम, बृहत्, गैरऔपनिवेशिक, दक्षिण गोलार्धीयको सिकाइमा आधारित रूपान्तरण, मानव अधिकारमुखी जीवनचक्रीय अवधारणा हो।