HimalKhabar.com :: A Complete Nepali Political News Portal
संवैधानिक इजलास : असफल बनाउन खोजिएको हो वा प्रभावकारिता नपुगेको? यथास्थितिकै संवैधानिक इजलासको निरन्तरता फलदायी नहुने भएकाले यस इजलासलाई प्रभावकारी बनाउन यथोचित उपायको यथाशीघ्र खोजी र अवलम्बन गरिनु जरूरी छ।