इतिहास शिरोमणिलाई शासकको खप्की
इतिहासको खोजी गर्दा राणाशासकबाट सधैं खप्की पाएका बाबुराम आचार्यले जीवनको अन्तिम समयमा प्रज्ञा प्रतिष्ठानको मानार्थ सदस्य बनाइँदा पनि भनिरहे– ‘मलाई शुभकामना होइन, काम चाहियो ।’