सुनकोशीमा ११ महीनामै खनियो आठ किलोमिटर सुरुङ
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यले गति लिएको छ।