HimalKhabar.com :: A Complete Nepali Political News Portal
शालिजामा डैंडरा मण्डली बलि दिएपछि झाँक्रीहरू बेस्सरी काँप्छन्। कुनै कुनै झाँक्री रुन्छन् पनि। पूजा सकिएपछि ‘सातो आयो’ भन्दै धजा सबैको घाँटीमा बाँधिदिन्छन्।