भान्सेकै नियन्त्रणमा छैन भान्सा
भान्साको सर्वेसर्वा बुहारी हुन्। तर, उनको इच्छाको खाना पाक्दैन। घरमूलीलाई जे मन पर्छ, त्यही पकाउनुपर्ने बाध्यता हुनु अदृश्य पितृसत्ताको प्रभाव त होइन?